Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फोटोग्राफर केसी क्यालिफोर्नियाकी अर्थमन्त्रीद्वारा सम्मानित

अमेरिकामा चर्चित बन्दै केसी

फाल्गुन २८, २०८१ ११:२१ मा प्रकाशित
फोटोग्राफर केसी क्यालिफोर्नियाकी अर्थमन्त्रीद्वारा सम्मानित
Share on FacebookShare on Twitter

क्यालिफोर्नियाको बे एरियाका चर्चित फोटोग्राफर अर्जुन केसी यहाँ की अर्थमन्त्री फियोना मा वाट हालै सम्मानित भएका छन् । नेपाली समुदायको विकास, उन्नति र प्रगतिमा फोटोग्राफीको माध्यमद्वारा केसीले पुऱ्याएको योगदानको प्रशंसा गर्दै अर्थमन्त्रीले नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया न्यान्स मार्फत सो सम्मान प्रदान गरेकी हुन् । न्यान्सका अध्यक्ष प्रितेश कार्कीले फोटोग्राफर केसीलाई अथेमन्त्रीको तर्फवाट उक्त सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

क्यालिफोर्निया राज्यको अर्थमन्त्रीवाट न्यान्सको अगुवाईमा सम्मान पाउनु निकै गौरवको विषय भएको फोटोग्राफर केसीले बताए । उनले सम्मानवाट नेपाली समुदायपति थप जिम्मेवारी महशुस भएको र अझै फोटोग्राफी मार्फत् नेपाली समाज, कला संस्कृतिलाई जगेर्ना गर्न हौसला मिलेको प्रतिकृया दिए ।

नेपालमा कलेज अध्ययन गर्दा नै फोटोग्राफीमा रुची भएका केसीले क्यालिफोर्नियाको ‘मोन्टेरेको पेनेन्सुला कलेजमामा फोटोग्राफी अध्ययन गरेका थिए ।
क्यालिफोर्नियाको बे एरियामा भएका साँकृतिक एवं राजनीतिक लगायत सयौं इभेन्ट्स, कन्सर्ट, विबाह, ब्रतवन्ध र महोत्सव जस्ता कार्यक्रमको अफिसियल फोटोग्राफर बनेका केसीको फ्रेममा नेपालका चर्चित नेतादेखि, कलाकार अनि अभियन्ता सबै समेटिएका छन् ।

अभिनेता राजेश हमाल, शिव श्रेष्ठ, भूवन केसी, अनमोल केसी, हरिबंश आचार्य देखि चर्चित गायक अमृत गुरुङ लगायत दर्जनौ कलाकार उनको फ्रेममा परेका छन् ।त्यसैगरी अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्ले र रंग पत्रकार प्रकाश सुवेदी उर्फ रजतपट अंकल ले त केसीको फोटोग्राफीको प्रशंशा गरिसकेका छन् । अहिलेसम्म केसीले ग्लोवल फिल्म फेस्टिवल, नेपथ्य लाइभ कन्सर्ट, अव नाच्छ अमेरिका, अव हाँस्छ अमेरिका’ समता फाउण्डेशन, मन्त्र ब्याण्ड, सुसान्त केसी कन्सर्ट, सुगम पोखरेल, अन्जु पन्त प्रमोद खरेल लगायतका अनेकों कन्सर्ट हरुको पनि फोटोग्रामी गरेका छन् । पूर्व युवराज्ञी हिमानी शाहपनि केसीको फ्रेममा अटाएकी छन l
। आफ्नो प्यासन र रुचिले फोटोग्राफीमा तानेका भएपनि अमेरिकामा ब्यावसायिक फोटोग्राफर बन्न निकै चुनौति रहेको बताउँदै अर्जुन भन्छन, ‘ यसको लागि निकै मेहनत, अध्ययन र लगानीको पनि जरुरत छ ‘ ।
आफुले नेपालीहरुको इभेन्टहरुमा भने सामान्य पारिश्रमिक मात्रै लिने गरेको केसी बताउँछन् । भविष्यमा वाइल्ड लाइफ फोटोग्राफीलाई अगाडि बढाउने फोटोग्राफर केसी बताउँछन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result