Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

फाल्गुन २८, २०७४ ११:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

विराटनगर, २८ फागुन / सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ ।

आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले रु एक करोड २५ लाख बराबरको नगद र जिन्सी सामग्री सहयोग गरेका छन् ।

विसं २०२४ मा विराटनगर–१ स्थित पाँच कट्ठा जग्गामा स्थापना भएको विष्णुमाया पुस्तकालय र वाचनालयले ५० वर्षपछि काँचुली फेर्न आधुनिक सामुदायिक भवन र ई–लाइब्रेरी सञ्चालन गर्न लागेको आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सामुदायिक भवनका अध्यक्ष केशवप्रसाद गौतमले बताउनुभयो ।

बराहक्षेत्रका प. योगेश भण्डारीद्वारा कथावाचन गरिएको उक्त महायज्ञमा खर्पा डेभलपमेन्ट कम्पनीले रु ६ लाख बराबरका जग्गा र जीवन विकास समितिले रु पाँच लाख बराबरको कम्प्युटर सामग्री प्रदान गरेका छन् । पुस्तकालयले आगामी छ महिनाभित्र अहिले भइरहेको भवनमा मर्मतसम्भारसहित थप एक तल्लामा ६ कोठा र एक सभा भवन निर्माण गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

पुस्तकालयले विगतदेखि नै अध्ययन, स्वास्थ्य उपचार तथा अन्य कार्यका लागि आउने सर्वसाधारणलाई निःशुल्क बास र खानाको व्यवस्थासमेत गर्दै आएको छ । सामुदायिक विद्यालय अध्ययनमा कमजोर १० कक्षामा विद्यार्थीलाई पुस्तकालयका भवनमा अतिरिक्त कक्षाको व्यवस्थासमेत गर्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । पुस्तकालयले सामाजिक दायित्वअन्तर्गत उक्त क्षेत्रमा मदिरा बिक्री–वितरण रोक्न विभिन्न दबाबमूलक कार्य सञ्चालन गरिरहेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result