Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा

फाल्गुन २९, २०७९ १०:१५ मा प्रकाशित
ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Share on FacebookShare on Twitter

ड्यालस (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरकृया गरेको छ ।
अन्तरकृयामा नेजाको आउँदो मे महिनामा हुन लागेको अधिवेशन, अमेरिकाको नेपाली समुदायका मुद्धाहरु, मिडियाले उठाउनुपर्ने विषयवस्तुका बारेमा छलफल गरिएको थियो । आउँदो मे महिनाको २० र २१ तारिक नेजाको आठौं अधिवेशन टेक्ससको ह्युस्टनमा हुँदैछ ।
कार्यक्रममा समुदायका अगुवाहरुले मिडिया र सञ्चारकर्मीहरुका लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउँदै आसन्न अधिवेशनको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यद्वय सुमन थापा र विकास उप्रेती, एनआरएनए अमेरिकाजका उपक्षेत्रीय संयोजक रामकुमार सुवेदी, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, समाजसेवी प्रभात दीक्षित, डा. अर्जुन बञ्जाडे, भुवन आचार्य, एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा, नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेल, रामहरि अधिकारी, जनक भण्डारी , पत्रकारहरू रामचन्द्र भट्ट, प्रशन एलुङ राई, किशन रेग्मी,सामाजिक अभियन्ता शंकेस सुवेदी, मधुर खरेल, अमित शर्मा लगायतले शूभकामना दिएका थिए ।
कार्यक्रममा हालसम्मको अवस्था तथा नेजाका गतिविधिका बारेमा अध्यक्ष विकासराज न्यौपाने, महासचिव सुरज भण्डारी, अधिवेशन आयोजक समितिका संयोजक सुजन पण्डित, क्षेत्रीय संयोजक गोकुल श्रेष्ठ, नेजाका मानार्थ सदस्य तारा बराल, सल्लाहकार सञ्जय घिमिरे, शैलेस राज आचार्य, बिटु केसी बराल, कार्यसमिति सदस्य बाबुराम दाहाल, अनिल अधिकारी , प्रतिमा बास्कोटालगायतले चर्चा गरेका थिए । नेजाले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result