Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

फाल्गुन २९, २०७४ ४:३० मा प्रकाशित
स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

lhNnf ;dGjo ;ldlt sfe|]knf~rf]ssf k|d'v p4j s];L4f/f ;f]djf/ /f]zL ufpFkflnsfsf pkfWoIf nIdL atf}{nfnfO{ :jf:Yo ;+:yfsf] sfuhkq x:tfGt/0f ub}{ . tl:a/ M k]df nfdf, /f;; sfe|]knf~rf]s .

Share on FacebookShare on Twitter

धुलिखेल, २९ फागुन/ जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सोमबारदेखि जिल्लामा रहेका स्वास्थ्य संस्था औपचारिक रुपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्रप्रसाद चौरासियाले जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीमार्फत स्थानीय तहको प्रमुख तथा उपप्रमुखसहितको उपस्थितिमा सम्पूर्ण स्वास्थ्य संस्था हस्तान्तरण गर्नुभएको हो । झण्डै चार दर्जन सरकारी कार्यालयमध्ये जनस्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । नगरपालिका र गाउँपालिकास्तरमा रहेका स्वास्थ्य संस्था अब स्थानीय सरकारको मातहतमा सञ्चालन हुने भएको छ ।

जिल्लामा नमोबुद्ध नगरपालिका, मेथिनकोटमा १५ श्ययाको अस्पतालसहित पनौती नगरपालिकाका खोपासी र सुन्थान, पाँचखाल नगरपालिकाको पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र गरी चार प्राथमिक स्वास्थ्य केन्द्र छन् । त्यस्तै ८६ स्थानमा स्वास्थ्य चौकी छन् । त्यससँगै तीन वटा स्तरोन्नति गर्न बाँकी उपस्वास्थ्य चौकी, नौ शहरी स्वास्थ्य केन्द्र, १२ सामुदायिक स्वास्थ्य एकाइ, ३३१ खोप केन्द्र, ३०२ गाउँघर क्लिनिक र ९७८ महिला स्वास्थ्य स्वयंसेविका छन् ।

“अब भएको स्वास्थ्य संस्थाको भौतिक पूर्वाधारदेखि सामग्रीको सबै जिम्मेवारी स्थानीय तहको हुनेछ”, डा चौरासियाले भन्नुभयो, “कर्मचारी भने अहिले जुन जुन स्थानीय तहमा काम गरिरहेका छन्, सबै काजमा नै छन्, उनीहरुको समायोजन भने नीतिगत रुपमा कर्मचारी समायोजन विधेयकअनुसार मात्रै हुनेछ ।”

जिल्लामा धुलिखेल सामुदायिक अस्पताल र निजी अस्पतालमा शिर मेमोरियल अस्पताल र अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, स्पाइनल इन्जुरी उपचार पुनःस्थापना केन्द्र, रेयुकाइ मासुनागा आँखा अस्पताल र अन्य विभिन्न स्थानमा निजी अस्पताल छन् । अब ती सबै अस्पतालको रेखदेख गर्ने जिम्मा स्थानीय तहको नै रहनेछ । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result