Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रकोमा जनस्वास्थ्यको समस्याका रुपमा नरहेको

फाल्गुन ३०, २०७४ १०:३९ मा प्रकाशित
ट्रकोमा जनस्वास्थ्यको समस्याका रुपमा नरहेको

:jf:Yo ;lrjnfO{ k|ltj]bg x:tfGt/0f :jf:Yo dGqfnosf ;lrj 8f k'ikf rf}w/LnfO{ g]kfn g]qHof]tL ;ª3åf/f a'waf/ sf7df8f}Fdf cfof]lht sfo{qmddf hg:jf:Yosf] ;d:ofsf] ?kdf 6«sf]df g/x]sf] ljZj :jf:Yo ;ªu7gnfO{ k|df0fLs/0f u/fpg k|ltj]bg x:tfGt/0f ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ३० फागुन / नेपालमा आँखामा लाग्ने एक प्रकारको रोग (ट्रकोमा) जनस्वास्थ्यको समस्याका रुपमा अब नरहने भएको छ ।

यसका लागि स्वास्थ्य मन्त्रालयले विश्वस्वास्थ्य संगठनलाई जनस्वास्थ्यको समस्याका रुपमा सो रोग नरहेको प्रमाणीकरण गर्नसमेत अनुरोध गरेको छ । जनसंख्यामा पाँच प्रतिशतभन्दा तल सो रोग नदेखिएमा जनस्वास्थ्यको समस्या नभएको ठहरिन्छ ।

नेपाल नेत्रज्योति संघले संयुक्तरुपमा सबै जिल्लामा गरेको ट्रकोमा सम्बन्धी सर्वेक्षणबाट सो रोग पाँच प्रतिशतभन्दा कम रहेको देखिएको हो । विशेषगरी कैलाली, कञ्चनपुर, अछाम, बैतडी, कपिलवस्तु, दाङ, रोल्पा, दैलेख, रुकुम, सुर्खेत, रसुवा, बारा, पर्सा, चितवन, नवलपरासी, सर्लाही, रौतहट, डोटी, बाँके र बर्दियामा सो रोगको दर उच्च रहेको थियो ।

संघद्वारा आज आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई जनस्वास्थ्यको समस्याका रुपमा ट्रकोमा नरहेको विश्व स्वास्थ्य संगठनलाई प्रमाणीकरण गराउन प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।

चिकित्सकका अनुसार मोतियाबिन्दुपछि ट्रकोमा अन्धोपनको प्रमुख कारकका रुपमा रहेको छ । स्वास्थ्य मन्त्रालयसित मिलेर संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा संघका अध्यक्ष तीर्थ मिश्रले सन् २०२० सम्ममा अन्धोपन उन्मूलन गर्ने लक्ष्यलाई हासिल गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result