Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन नागरिकता लिनेकाे त्यस अगाडिकाे नेपाली नागरिकता स्वत : खारेज हुने 

चैत्र १, २०७५ १:५८ मा प्रकाशित
एनआरएनलाई दिने नागरिकतामा सहमति, नेपालमा सात सय गैरकानुनी विदेशी 

d+unaf/ l;x+b/af/df dlxnf tyf ;fdflhs ;ldltsf] a}+7sdf g]kfnsf] ;fdflhs kl/j]z Pj+ ;fdflhs Gofo;DaGwL ljifodf lj1;Fu cGt/lqmof sfo{qmddf ;efuL ;b:o . t:jL/ M rGb|snf If]qL, sf7df8f}F,/f;;

Share on FacebookShare on Twitter

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिने व्यक्ति सँग  त्यस अगाडि भएकाे नेपाली नागरिकता स्वत : खारेज हुने भएकाे छ । ससंसदको राज्य ब्यवस्था तथा सुशासन समितिकाे बैठकले यस विषयमा सहमति गरेकाे हाे ।

यस्तै समितिकाे बैठकले  नागरिकताको विवरण आफैँ सच्याए तीनदेखि छ महिनासम्म कैद र दशदेखि पचासहजारसम्म जरिवाना गर्ने ब्यवस्था राख्ने सहमति जुटेको छ ।

गैरआासीय नेपाली नागरिकता लिने व्यक्तिले स्वत : खारेज भएकाे नागरिकता प्रचलनमा ल्लाए के कारवाही गर्ने भन्नेमा टुङ्गाे लगाउन बाँकी छ ।

केही  सांसदहरुले स्वत : खारेज भएकाे नागरिकता प्रचलनमा ल्याएकाे भेटिएमा पाँचदेखि सात वर्षसम्म कैद र तीनदेखि पाँच लाखसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव गरेका छन तर त्याे छलफलमा नै रहेकाले सहमति हुन बाँकी छ ।

फाइल फाेटाे 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result