Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डाक्टर बाबुराम भट्टराईलाई गल्ती सच्याउदै पार्टीमा फर्कन दाहालद्वारा आग्रह

चैत्र १, २०७४ ४:४६ मा प्रकाशित
एक दुई दिनमै सरकार विस्तार : अध्यक्ष दाहाल
Share on FacebookShare on Twitter

काठमाडौं, १ चैत्र/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाक्टर बाबुराम भट्टराईलाई गल्ती सच्याउदै पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।
विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष दाहालले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । भट्टराईलाई पटक पटक आफ्नो पार्टीमा जोडिन आउनुपर्छ भन्दै आएको स्मरण गर्दे दाहालले आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठुलो गल्ती गरेको दाबी गर्नुभयो । फेरी पनि गल्ती सच्याउदै पार्टीमा नफर्के स्वर्गमा पनि भट्टराईले बास नपाउने टिप्पणी दाहालले गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो त भनाई बाबुराम जीहरु समेत यही जोडिन आईपुग्नु पर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन । मैले त उतिबेलै भनेको हो । भनेको भनेई छु बाबुराम जीलाई । गल्ती गर्नुभएको छ तपाईले । ब्लन्डर गर्नुभएको छ । धेरै ठुलो भुल गर्नुभएको छ । यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्द संग जान पाईन्छ । नत्र पोलेको पोल्यै हुन्छ उहाँलाई । दुख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हाम्लाई । ”
अध्यक्ष दाहालले विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै फुटेर गएको विप्लव समुहलाई पनि पार्टीमा फर्कन आव्हान गर्नुभयो । जनताको आर्थिक विकास र सम्वृद्धिको चाहाना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वामगठबन्धनको पक्षमा आफु उभिएको उल्लेख गर्दै उहाँले पार्टी एकतापछि मुलुकमा विकास र सम्वृद्धिको अभियान चाल्न सजिलो हुने बताउनुभयो ।
गोर्खामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भुमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुर्नमिलनको संज्ञा दिदै अध्यक्ष दाहालले यसपछि गोर्खा फेरी पनि कम्युनिष्ट किल्लाकै रुपमा कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
लक्ष्मण गुरुङ्ग, मिन बहादुर सुनार, इन्द्रप्रसाद गुरुङ्ग लगायत १९ जना कार्यकर्ता विहिबार पुन माओवादी केन्द्रमा फर्किएका हुन् ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result