Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पचास लाख पर्यटक पु-याउन लगानी पूर्वाधार निर्माणमा जोड

चैत्र १, २०७४ २:३५ मा प्रकाशित
पचास लाख पर्यटक पु-याउन लगानी पूर्वाधार निर्माणमा जोड

6'l/hd laHfg]z cjf8{ sfo{qmddf ;xefuLx? g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn …k|r08Únufot cltlyx? laxLaf/ uGtJo g]kfnn] sf7df8f}Fdf cfof]hgf u/]sf] 6'l/hd laHfg]z cjf8{ sfo{qmddf ;xefuL x'Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौैँ, १ चैत / आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा जोड दिइएको छ ।

गन्तव्य नेपाल ग्रुपले यहाँ आज आयोजना गरेको ‘टुरिजम विजनेश अवार्ड’ कार्यक्रमका वक्ताले समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले पर्यटनमा लगानी बढाई प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याए ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०२० मा २० लाख पर्यटक पु-याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण, सेवा गुणस्तर र बजारीकरणलाई तीव्रता दिनुपर्ने सरोकारवाला निकायको भनाइ छ । वाम गठबन्धन सरकारले निर्वाचनका बेला आफ्नो घोषणपत्रमा ५० लाख पर्यटक पु¥याउने उल्लेख गरेको छ । गठबन्धनकै नेकपा (एमाले) नेतृत्वको सरकार गठन भइसकेकाले विगतका वाचा पूरा हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गठबन्धनको मुख्य दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको घोषणाअनुरुप पर्यटनबाटै मुलुकको समृद्धि हासिल गर्न प्रवद्र्धनात्मक अभियानलाई गति दिइने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको समृद्धिको असीमित सम्भावना बोकेको क्षेत्र नै पर्यटन भएको उल्लेख गर्दै पर्यटनकै माध्यमबाट विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।

अध्यक्ष दाहालले थप्नुभयो, “म शान्ति प्रक्रियामा आएदेखि देशमा भएका पार्टीका नेतामध्ये म ‘टुरिस्ट’ नेताभित्र पर्छु प्रधानमन्त्री हुँदा पनि पछिल्लो पटक सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविर, हुम्लाको हिल्सा, कञ्चनपुरको सुक्खा बन्दरगाहा तथा सबैभन्दा होचो झापाको केचनाजस्ता ठाउँमा पुगेको छु यि सबै वास्तवमा पर्यटनको विकासको सम्भावना बुझ्ने र आफूले पनि घुमेर पर्यटनको आनन्द लिने गर्छु ।”

माओवादी केन्द्रका नेता एवं सांसद अग्निप्रसाद सापकोटाले वाम गठबन्धनको साझा घोषणापत्रअनुरुप अबको ३० वर्षमा ५० लाख पर्यटक पु-याउन प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिइने उल्लेख गर्नुभयो । पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले अहिलेकै अवस्थाले ५० लाख पर्यटक पु¥याउन मुस्किल रहेकाले पर्यटन क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता एवं सांसद बहादुरसिंह लामाले पर्यटन व्यवसायलाई आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्यटनमैत्री वातावरण सिर्जना गरी पर्यटन पूर्वाधार निर्माणका लागि सरकार र राजनीतिक नेतृत्वको हस्तक्षेपकारी भूमिका हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

गन्तव्य ग्रुपका अध्यक्ष शिव अधिकारीले पर्यटकको संख्या बढाउन सरकार र निजी क्षेत्रको साझेदारीतालाई अझ प्रभावकारी बनाएर अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने व्यवसायी पम्फा धमला, राजन सिंखडा, टासी गुरुङ, कमला गुरुङ, चन्द्र दाहाल, समीर गुरुङ, मनोजकुमार श्रेष्ठलगायत २० भन्दा बढीलाई सम्मान गरिएको थियो । यस्तै रु १० हजारसहितको ‘गन्तव्य नेपाल पत्रकारिता’ पुरस्कारबाट ‘राजधानी’ दैनिकका पत्रकार मधुजंग पाण्डेलाई सम्मान गरियो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result