Sunday, July 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाको कारण न्युयोर्क सीटीका सबै विद्यालय बन्द

चैत्र ३, २०७६ १२:०० मा प्रकाशित
कोरोनाको कारण न्युयोर्क सीटीका सबै विद्यालय बन्द
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९का कारण मृतक र संक्रमितको संख्या बढ्दै गएपछि न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्द गरिएको छ । न्युयोर्कका गभर्नर एण्ड्«यु कुमोले आइतबार सांझ प्रेस ब्रिफिङमार्फत कोरोना भाइरसका कारण न्युयोर्कको अवस्था झन खतरापुर्ण बन्दै गएको भन्दै सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्देशन दिएका छन । गभर्नर कुमोले लङ आइल्याण्ड, नासाउ, वेष्टचेष्टर, सुफोल्क र न्युयोर्क सीटीका सार्वजनिक विद्यालय बन्द गर्न निर्देशन दिएका हुन । कुमोले न्युयोर्क सीटीलाई विद्यालयमा आश्रितहरुको लागि विद्यार्थीहरुको खानाको जोहो गर्नपनि निर्देशन दिएका छन ।


त्यसैगरी न्युयोर्कका मेयर बिल डे ब्लाजिओले आइतबार सांझै नियमित प्रेस ब्रिफ्रिङका क्रममा न्युयोर्क सीटीका विद्यालय अप्रिल २० सम्मका लागि बन्द गरिएको जनाएका छन । उनले सो अवधिमा विद्यालयको खाना तथा खाजाको लागि व्यवस्थापन गरिनेपनि जानकारी दिएका छन । मेयर ब्लाजिओले विद्यार्थीहरुका लागि अनलाईन कक्षाको व्यवस्था गरिने जनाकारी गराएका छन । न्युयोर्क सीटीभित्र विद्यालयकै खानामा भर पर्ने धेरै परिवार भएकोले विद्यालय बन्द गर्दा उनीहरुलाई असर पर्ने भन्दै मेयर ब्लाजिओले विद्यालय बन्द नगरेको जनाएका थिए । मेयर ब्लाजिओका अनुसार विद्यालय कम्तीमा अप्रिल २० सम्मको लागि बन्द गरिएको र विद्यालय बांकी शैक्षिक सत्रभरी नै बन्द हुन सक्ने संकेत गरेका छन । न्युयोकर्, अमेरिकाभरी नै सबैभन्दा धेरै ठुलो शैक्षिक प्रणाली भएको राज्य हो । न्युयोर्कका विद्यालय बन्द हुंदा एक दशमलव एक मिलियन विद्यार्थीहरु प्रभावित हुन्छन । न्युयोर्कका झण्डै तीन चौथाई विद्यार्थीहरु आर्थिक अवस्था कमजोर हुने परिवारका रहेका छन । विद्यलय बन्द हुंदा सिधै असर आर्थिक अवस्था कमजोर हुने परिवारहरुमा पर्न जान्छ, जसले चाइल्ड केयरमापनि राख्न सक्दैनन अनि कामपनि छोड्न सक्दैनन । केही विद्यालयहरु २४ घण्टाको लागि बन्द भएका थिए । न्युयोर्कमा एक हजार आठ सय ६६ पव्लिक र चार्टर स्कुलहरु रहेका छन । न्युयोर्कका सार्वजनिक विद्यालय बन्द गर्नुपर्ने भन्दै विभिन्न सरोकारवाला निकायहरुले मेयर ब्लाजिओलाई दवाव दिइरहेका थिए । विशेषगरी विद्यालय खुलै राखेकोमा आक्रोशित बनेको शिक्षकहरुको समुहले विद्यालय बन्द नगरेर गैरजिम्मेवारी देखाएको भन्दै मेयरको आलोचना गरेको थियो भने अन्य स्थानीय निकायका जननिर्वाचित प्रतिनिधिहरुलेपनि न्युयोर्कका विद्यालय बन्द गर्न मेयरमाथी दवाव दिइरहेका थिए । यसअघि अमेरिकाका अन्य धेरै राज्यहरुमा सार्वजनिक विद्यालय बन्द भइसकेका छन । शनिवार सम्ममा अमेरिका भरी झण्डै ५७ हजार विद्यालय बन्द भइसकेका छन । अहिलेसम्म २५दशमलव ८ मिलियन विद्यार्थीहरु यसबाट प्रभावित बनीसकेको अवस्था छ ।
क्यालिफोर्नीया, इलिअन्स, म्यासाचुसेट्स र ओहायो तथा बोष्टनमा धेरै मानिसहरु जम्मा हुने बार र रेष्टुरेण्टहरु बन्द गर्न निर्देशन दिइएको छ । न्युयोर्कमा तत्कालै त्यस्तो निर्देशन नआएपनि स्थिती अझै नराम्रो बन्दै गएमा सो निर्देशन आउन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result