Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै महानगरपालिका

चैत्र २, २०७४ ११:०८ मा प्रकाशित
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै महानगरपालिका

:jf:Yo k/LIf0faf/] hfgsf/L kf]v/f n]vgfy dxfgu/kflnsfn] ;~rfng ug{ nfu]sf] Ho]i7 gful/s :jf:Yo k/LIf0f sfo{qmdaf/] kf]v/fdf z'qmaf/ cfof]lht kqsf/ ;Dd]ngdf hfgsf/L lbFb} gu/ k|d'v dfgaxfb'/ lh;L . t:jL/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, २ चैत / पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पु¥याएर ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत हरेक दुई महिनामा प्रत्येक वडामा चिकित्सकसहितको टोलीले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गर्नेछ,” उहाँले भन्नुभयो, “महानगरभित्र ६० वर्ष उमेर पूरा गरेका ज्ेयष्ठ नागरिकको संख्या ३६ हजार छ भने ७० वर्ष माथिकाको संख्या १३ हजार छ ।”

कार्यक्रमअन्तर्गत बिरामी परीक्षण एवं उपचार, स्वस्थ्य जीवनशैली सम्बन्धी परामर्श, थप उपचारका लागि प्रेषणका साथै यसका लागि सम्बन्धित वडा कार्यालय, ज्येष्ठ नागरिक सम्बद्ध संघ संस्था तथा निजी र सरकारी अस्पतालसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

यही चैत ४ गते वडा नं १९ बाट शुरु गरिने र अन्य वडाका लागि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी मिति र सयम तय गरिने महानगरपालिकाले जनाएको छ । कार्यक्रमसँगै ज्येष्ठ नगारिकको स्वास्थ्यस्थिति र जीवनको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको प्रमुख जिसीले जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result