Monday, June 27, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युकेका अध्यक्ष मगरले प्रमुख संरक्षक घलेले बोलाएको महाधिवेशनलाई स्वागत गरे

चैत्र ४, २०७८ २:०९ मा प्रकाशित
एनआरएनए बेलायतमा प्रेम गाह मगर समूह विजयी
Share on FacebookShare on Twitter

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले प्रमुख संरक्षकशेष घलेले बोलाएको महाधिवेशनलाई स्वागत गरेका छन्। उनले मार्च २२-२५ मा काठमाडौँमा हुन गइरहेको उक्त महाधिवेशनमा उत्साहपूर्वक सहभागी भै दिनयुकेवासी डेलिगेट्स तथा अभियन्ताहरुलाई अनुरोध पनि गरेका छन्। उनले विवादित सूचीकै आधारमा एकपक्षीय चुनाव गर्ने कामप्रति एनआरएनए युकेको सहमति नरहेकोपनि जनाएका छन्।

अध्यक्ष गाहा मगरद्वारा जारी वक्तव्य जस्ताको तस्तै:

प्रेस वक्तव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको अन्यौल, चरम विवाद, र विघटनकोसम्भाबनाबाट संस्थालाई संरक्षण गर्न गैर आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२१) को धारा १६.१.४ अनुसार ६ मार्च २०२२ बोलाईएको गैर आवासीय नेपाली संघकाएनसीसीहरुकाअध्यक्षहरुले दिएको म्यान्डेट अनुरुप गैर आवासीय नेपाली संघका संरक्षक श्री शेषघलेले दशौँ महाधिवेशन आयोजना गर्न आयोजक समितिको गठन तथा निर्वाचन समितिको पुनरगठन गरी संकट समाधानका लागि उचित कदम चाल्नु भएको छ ।

संरक्षक परिषदका तर्फबाट प्रमुखसंरक्षक घलेले लिनुभएको कदमलाई म हार्दिक स्वागत गर्दछु । निर्वाचित एनसीसीहरुले पठाएका डेलिगेट्सलाई मान्यता नदिने, डेलिगेट्स छनौट सम्बन्धिनियमावलीको नियम ४.२ ले तोकेको समय पछि नक्कली सदस्यता थपेर नक्कली डेलीगेट्स बनाउने, आफैले गठन गरेको उच्चस्तरीय समितीको सिफारिस नमान्ने जस्ता कृयाकलापले गैर आवासीयनेपाली संघमा विकराल स्थिति उत्पन्न भएको छ ।

गत अक्टोबर २०२१ मा हुनु पर्ने संघको दशौँमहाधिवेशन यसै कारणले समयमै हुन सकेन । यी लगायतका कारणले उत्पन्न संकट समाधान गरीसंघमा नयाँ नेतृत्व चयन गर्न प्रमुख संरक्षक घलेले आह्वान गर्नु भएको महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । उक्त महाधिवेशनमा उत्साहपूर्वक सहभागी भै दिनु हुनयुकेवासीसम्पूर्ण डेलिगेट्स तथा अभियन्ताहरुलाई हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद ।

प्रेम गाहा मगर

अध्यक्ष एनआरएनए एनसीसी युके मिति १७ मार्च २०२२

सम्बन्धित समाचार

एमालेको घोषणापत्र सार्वजनिक
ट्रेन्डिंग न्यूज्

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा युवा संघको मसाल जुलुस
ट्रेन्डिंग न्यूज्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा युवा संघको मसाल जुलुस

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
ट्रेन्डिंग न्यूज्

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही सिफारिस गर्नू : निर्वाचन आयोग

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
अर्थ/वाणिज्य

विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ : मन्त्री बडू

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन
ट्रेन्डिंग न्यूज्

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै
ट्रेन्डिंग न्यूज्

‘जनतासँग मेयर’ कार्यक्रम चलाउने काठमाडौंका मेयर बालेन्द्रको घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.