Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साझाका साहित्यिक पुस्तक बिक्री वृद्धि

चैत्र ४, २०७४ ९:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

विदुर, नुवाकोट, ४ चैत / बजार प्रवद्र्धन गरेपछि साझा प्रकाशन, नुवाकोट शाखाले गत वर्षको भन्दा रु २० लाख बढी मूल्यका पुस्तक बिक्री गरेको छ ।

सो शाखाले स्थानीय तह, सामुदायिक र निजी विद्यालय तथा पुस्तकालयमा बजार प्रवद्र्धन गरेपछि बिक्री बढाएको हो । सो शाखाका प्रमुख कृष्ण न्यौपानेका अनुसार चालू आवको हालसम्म करिब रु ६० लाख बराबरको पुस्तक बिक्री भएकोे छ । सो शाखामा गत वर्षको यही अवधिमा करिव रु ४० लाखको पुस्तक बिक्री भएको थियो ।

सो प्रकाशनबाट प्रकाशित मदनमणि दीक्षितको ‘माधवी’, कृष्ण धराबासीको ‘राधा’, बिपी कोइरालाका उपन्यास, बालकृष्ण समको ‘माटोको माया’, विजय मल्लको ‘कोही किन बर्र्बाद होस्’ र पाठ्यक्रमसँग सम्बन्धित पुस्तक बढी बिक्री हुने गरेको पाइएको छ ।

कर्मचारीले प्रभावकारी काम नगर्दा र बजारले मागे जति पुस्तक नहुँदा साझा प्रकाशनका कतिपय जिल्लामा शाखा बन्द भए पनि नुवाकोटका कर्मचारीले बजार प्रवद्र्धन गरी बिक्री बढाएको सो संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो ।

शर्माले पछिल्ला समयमा साझाको प्रेस चालू गरी महत्वपूर्ण कृतिको आकर्षक कागजमा पुनःमुद्रण गरी शाखामा पठाएको जानकारी दिनुभयो ।

रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result