Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ह्युस्टन च्याप्टरमा नयाँ कार्यसमिति

चैत्र ५, २०७५ ७:३४ मा प्रकाशित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ह्युस्टन च्याप्टरमा नयाँ कार्यसमिति
Share on FacebookShare on Twitter

ह्युस्टन टेक्सस, मार्च १९/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरको हालै सम्पन्न भेलाले कमलमणी पन्थीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। प्रवासमा नेपाली भाषा र साहित्यको उत्थान र सम्बर्द्वनको लागि भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ह्युस्टन च्याप्टरको निवर्तमान कार्यसमिति शेष शर्माको अध्यक्षतामा रहेको थियो। कमलमणि पन्थीको अध्यक्षतामा सर्वसम्मत चुनिएको कार्यसमितिमा तीन उपाध्यक्षहरु क्रमश:  सतिश त्रिपाठी, बासु पौडेल र मुना पौडेल चयन भएका छन् भने महासचिवमा अमृत लामिछाने, सचिवमा प्रकाश लुइँटेल र कोषाध्यक्षमा शेष बराल चुनिएका छन्। यसैगरी सदस्यहरुमा अमृत कंडेल, बसिल अर्याल, बिदुर दवाडी, बिनोद पोख्रेल, विजय झा, दिपेन्द्र गौतम, कन्चन कोइराला, लक्ष्मन कंडेल, मिलन पाठक, मोदनाथ सोडा,, सुनिता लम्साल, उषा पन्थी, राजीव घिमिरे, निलहरि आचार्य, प्रभा निरौला, प्रकाश कंडेल, सदिक्षा रेग्मी, सरिता सापकोटा, सोमुना सुबेदी सर्वसम्मत भएका छन्। भेलाले डा. राजेन्द्र श्रेष्लाई प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ।

निर्वाचन लगत्तै कार्यसमितिका अध्यक्ष पन्थीको अधयक्षतामा बसेको बैठकले बार्षिक कार्यक्रमहरुको क्यालेन्डर नै बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। नेपाली पाठशालालाई नियमित र प्रभावकारी बनाउन, अभिभाबकहरु तथा पाठ्यक्रम बिज्ञहरुको सहभागितामा बिशेष कार्यक्रम गर्ने निर्णय पनि गरिएको नवनिर्वाचित उपाध्यक्ष्य सतिश त्रिपाठीले दूरबिन नेपाललाई जानकारी गराएकाछन्। यस अतिरिक्त नवनिर्वाचित अध्यक्ष कमलमणि पन्थीको प्रस्ताव बमोजिम संस्थाको आर्थिक स्रोत परिचालनका लागि आर्थिक सहयोग संकलनको कार्यक्रम गर्ने र तत्कालका लागि त्यस्तो संस्थागत कोष बृद्धिका लागि कार्यसमितिका सबैले दैनिक एक क्वार्टर डलर (२५ सेन्ट) दान गर्ने र त्यसलाई बार्षिक बैठकमा एकमुष्ट सामुहिक खुत्रुकेमा संकलन गर्ने निर्णय भएको जानकारी उपाध्यक्ष त्रिपाठीले बताएका छन्। 

मासिक साहित्यिक डबली’ शुरु गरिने

सर्जकहरुलाई प्रोत्साहन गर्न र साहित्यानुरागीहरुलाई समेत नेपाली साहित्यप्रतिको चाख जगाइराख्न नियमित साहित्य लेखन र बाचनका लागि ‘मासिक साहित्यिक डबली’ शुरु गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा विभिन्न बिधाका रचनाहरु लेखन सम्बन्धि तालिम तथा सैधान्तिक छलफल गराउन पहल गरिने निर्णय गरिएकोजस अनेसास, ह्युस्टन च्याप्टरका उपाध्यक्ष त्रिपाठीले बताए। 

तस्बिर: अनेसास, ह्युस्टन च्याप्टर

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result