Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु

चैत्र ५, २०७४ १०:२१ मा प्रकाशित
Share on FacebookShare on Twitter

नवलपरासी, ५ चैत / पूर्व नवलपरासी नवलपुरको लोकाहामा आजदेखि नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु भएको छ । चैत २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका–११ लोकाहामा शुरु भएको हो ।

नेपाललाई धार्मिक पर्यटनस्थलका रुपमा स्थापित गर्ने र वैद्धिक सनातन हिन्दू धर्मको रक्षाका लागि कुम्भ मेलाको आयोजना गरिएको संकल्पकर्ता देवाचार्यजी महाराजले बताउनुभयो ।

देश विदेशबाट नेपालका तीर्थमा भ्रमण गर्न आउने श्रद्धालु भक्तजनका निम्ति एक विशाल धर्मशाला एवं अन्न क्षेत्र निर्माण गर्ने, वैदिक कामधेनु गौ संरक्षणार्थ आधुनिक सुविधायुक्त गौशालाको निर्माण तथा गौ धनको प्रशोधन केन्द्र स्थापना गर्ने मेलाको लक्ष्य छ ।

शालिग्रामको विश्वकै पहिलो मन्दिर निर्माण गर्ने, नेपालमा पाइने जडीबुटीको महत्वलाई विश्वसामु चिनाउने र सेवा गर्ने उद्देश्यले जडीबुटी संकलन एवं प्रशोधन केन्द्र स्थापनालगायतका धार्मिक क्षेत्रको पहिचान झल्काउने र समग्रमा ऋषि परम्पराको संवद्र्धन गर्ने उद्देश्यले कुम्भ मेलाको आयोजना गरिएको स्वामी सञ्जेल महाराजले जानकारी दिनुभयो ।

परासर कुम्भ मेला २० दिनसम्म चल्नेछ । मेलामा मुख्य आकर्षकका रुपमा कोटीहोम महायज्ञ, शतचण्डी महायज्ञ, महारुद्राभिषेक, संगीतमय श्रीमद्देवी भागवत महापुराण, शिव महापुराण तथा श्रीमद्भागवत महापुराण वाचन विशेष कार्यक्रम, धनधाञ्याचल, तण्डुलाचल, योग ध्यान तथा आयुर्वेद विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रम रहने छन् ।

यसैगरी २५२ तीर्थको जल समाहित गरिएको विशाल कुम्भ (घडा) को दर्शन, रासलीला, झाँकी तथा विभिन्न रीतिरिवाजका सांस्कृतिक कार्यक्रम, तुलादान, भूमिदान, गौदानलगायत विभिन्न कार्यक्रम गरिने मेलाका संकल्पकर्ता राष्टयोगी श्री श्रीधामशरण देवाचार्यजी महाराजले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result