Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यार्थीलाई प्रहरीबाट जागरण

चैत्र ६, २०७४ ११:०९ मा प्रकाशित
Share on FacebookShare on Twitter

तुलसीपुर, दाङ, ६ चैत / इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा एकाबिहानै ज्ञानज्योति कलेज तुलसीपुर आफ्ना सहकर्मीका साथ पुग्दा शुरुमा विद्यार्थी आश्चर्यचकित भए ।

उहाँ सो कलेजमा कुनै विषयको अनुसन्धान गर्न जानुभएको होइन । केही क्षणमै सबै विद्यार्थी सभाकक्षमा जम्मा भए, अनि उहाँले लागुऔषधका बारेमा विद्यार्थीसँग छलफल गर्न शुरु गर्नुभयो ।

इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले एक महिनायता शुरु गरेको सीधा कारवाही अभियानमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीलाई लागुऔषध दुव्यर्सन, अपराध र साइबर क्राइमका बारेमा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख सापकोटाले अपराध गर्नेलाई कारवाही मात्रै गर्नेभन्दा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अपराध न्यूनीकरणतर्फ अग्रसर गराउनका लागि दर्जनभन्दा बढी विद्यालय र कलेजसँग समन्वय गरेर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अपराधबाट कसरी जोगिने, अपराध भएको ठाउँमा के गर्ने, इन्टरनेटको प्रयोग कसरी गर्ने र लागुऔषध सेवनले परिवारमा के प्रभाव पार्छ भन्नेबारेमा जानकारी दिनुभयो ।

पब्लिक ज्ञानज्योति माविमा गरिएको कार्यक्रममा प्राचार्य सुरेन्द्र जिसीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर प्रहरीले विद्यार्थीलाई सजग गराएकामा खुशी व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result