Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाचन समिति सक्रिय, छिटै निर्वाचन तालिका सार्वजनिक हुने

चैत्र ६, २०७८ १:३५ मा प्रकाशित
निर्वाचन समिति सक्रिय, छिटै निर्वाचन तालिका सार्वजनिक हुने
Share on FacebookShare on Twitter

काठमांडौं । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी मार्च २२ देखि २५ तारिख सम्म काठमांडौमा हुने निर्वाचनका लागि मतदाता नामावली र निर्वाचन तालिका सार्वजनिक गर्ने अन्तिम तयारीमा निर्वाचन समिति जुटेको छ । प्रमुख निर्वाचन आयुक्त विश्व नाथ बरालले दूरबिन नेपालसँगको संक्षिप्त कुराकानीमा भने “गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुले पठाएका प्रतिनिधिहरूको सूचिमा काम भइरहेको छ । तर काठमांडौमा उपस्थित भएका रजिस्टर्ड प्रतिनिधिले मात्र निर्वाचनमा भाग लिन पाउने छन् । भोलि सम्ममा प्रतिनिधिहरूको नामावली र निर्वाचन तालिका सार्वजनिक गरिने छ ।”

प्रमुख संरक्षक शेष घलेले पुरानो निर्वाचन समिति भङ्ग गरी विश्व बरालको नेतृत्वमा नयाँ निर्वाचन समितिलाई जिम्मेवारी सुम्पिएपछि १० औँ विश्व सम्मेलनका लागि काम अगाडि बढेको हो । बराल अमेरिकाबाट काठमांडौं पुगिसकेका छन् । त्यस्तै निर्वाचन समितिमा रहेका वासुदेव फुलारा अमेरिका, डमर घले बेलायत, पुष्प थापा जर्मनी, विमल सुवेदी कतार, प्रकाश धमला दक्षिण कोरियाबाट नेपाल पुगेर निर्वाचन समितिको कामलाई तीव्रता दिएका छन् । प्रमुख संरक्षक शेल घले, १० औँ महाअधिवेशन आयोजक समिति प्रमुख सोनाम लामा, उपप्रमुख मन केसी लगायतले निर्वाचन समितिलाई आवश्यक सहयोग गरिरहेका छन् ।

अधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री, परराष्ट्र मन्त्री, प्रमुख राजनीतिक दलका नेताहरू र नीति  निर्माणको तहमा रहेर काम गरिरहनु भएका थुप्रै ब्यक्तिहरुको उपस्थिति रहने आयोजक समितिले जनाएको छ । अधिवेशनमा भाग लिन विश्वभरबाट प्रतिनिधिहरू काठमांडौं आउने क्रम बढेर गएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result