Monday, June 27, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको विबाद मिलाउन बार्ता समिति गठन

चैत्र ६, २०७८ ३:२९ मा प्रकाशित
एनआरएनएको विबाद मिलाउन बार्ता समिति गठन
Share on FacebookShare on Twitter

 

काठमांडौं । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी मार्च २२ देखि २५ तारिख सम्म काठमांडौमा हुने १० औँ अधिवेशन गर्न सबै काम लाई तीव्रता दिँदै प्रमुख संरक्षक शेष घलेले  एकताका महाअधिवेशनका लागि संवादको ढोका पनि खुला गरेका छन् । एक दिन अगाडिसम्म ‘सहमतिको नाममा नाटक मात्र गर्नेहरूसँग अलमलिनु हुन्न’ भन्दै आएका घलेले आइतबार अनपेक्षित रूपमा एकता महाधिवेशनका लागि अर्को पक्षसँग बार्ता गर्न तीन सदस्य समिति गठन गरेका छन् । सोमबार साँझ सम्म बार्ता गरेर सहमति निर्माण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । समितिमा वेद प्रसाद खरेल, शनि कुमार ओली र दुर्गा आचार्य रहेका छन् । बार्ताबाट सहमति नभएमा सोमबार राती वा मङ्गलवार बिहान १० औँ अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नु हुनेछ । कार्यक्रममा परराष्ट्र मन्त्री, नेकपा माओवादी, समाजवादी लगायत सत्तागठवन्धनका शीर्ष नेताहरूले कार्यक्रमलाई संवोधन गर्नु हुने लगभग तय भइसकेको छ ।

गैर आवासीय नेपाली सङ्घ एनआरएनएको १०औ महाधिवेशन सम्बन्धमा उत्पन्न वर्तमान समस्यालाई समाधान गर्न दुवै पक्ष लचिलो भएको कतिपयको बुझाई रहेको छ । तर अर्को पक्षलाई अलमल्याउन मात्र संस्थापन पक्षले बार्तालाई रणनीतिका रूपमा प्रयोग गर्ने र समाधानको प्रक्रियामा जानसाथ भाग्ने गरेको तथ्य भने लुकोको छैन । पटक पटक धोका पाइसकेका प्रमुख संरक्षक घलेले यस पटक बार्ताका लागि लचिलो हुनेछन् भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । दुवै पक्षले आ आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेशन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै बार्ता समिति गठन गर्नुका पछाडि ठुलै दबाब परेको हुनसक्ने केही प्रतिनिधिहरूको तर्क छ ।

स्थापना काल देखि गैर आवासीय नेपाली सङ्घको रिमोर्ट  एमाले पार्टीमा रहेको छ । जोसुकै नेतृत्वमा आए पनि पुरै कार्यसमिति एमालेको इसारामा मात्र चल्न सक्ने अवस्थामा रहँदै आएको छ । त्यसलाई अरू पक्षले चुनौती दिएपछि राजनीति गरिएको आरोप लगाइएको हो । अध्यक्ष कुमार पन्तलाई पनि संस्था फुट्दा गैर आवासीय नेपाली अभियान  छिन्नभिन्न हुन्छ भन्दै पार्टीगत सोच भन्दा माथि उठेर काम गर्न चर्को दबाब परेको  छ। प्रवासी मन्च र एमालेका नेताहरूले जसरी पनि अर्को पक्षलाई पाखा लगाएर अधिवेशन गर्न पन्तलाई दबाब दिइरहेका छन् । सहमतिको प्रयास नै नगरेको नदेखियोस् भन्नका लागि पन्तले एकताका लागि बार्ता गर्न सकिने कुरा सार्वजनिक गर्दै आएका हुन् ।

प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको गैर आवासीय नेपालीहरूले स्वागत गरेका छन् । केही दिन देखी प्रमुख संरक्षक घलेलाई एकताको विरोधीको आरोप लगाइएको थियो । गैर आवासीय नेपाली सङ्घको १०औ महाधिवेशन सबन्धमा उत्पन्न वर्तमान समस्यालाई समाधान गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको चर्चा सामाजिक सञ्जालमा आए पनि बार्ता समिति गठन हुनु अगाडि भरपर्दो आधार भने देखिएको थिएन । एनआरएनएलाई फुटबाट बचाउन दुवै पक्ष लचिलो भएर एकताको सम्भावना बढेको चर्चालाई समिति गठनले भित्र भित्रै केही भइरहेको छ भन्ने सङ्केत गरेको छ ।

सम्बन्धित समाचार

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
Breaking News

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

एमालेको घोषणापत्र सार्वजनिक
ट्रेन्डिंग न्यूज्

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी
Breaking News

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

प्रतिफल दिनेगरी काम गर्न महामन्त्री थापाको आग्रह

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री
Breaking News

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.