Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति

चैत्र ७, २०७४ १:२४ मा प्रकाशित
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ चैत / उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले प्राविधिकले राम्रो काम गरेपनि कतिपय कमजोरीले पुल भत्कने, सडकको कालोपत्र उप्कने जस्ता समस्या आउने उल्लेख गर्नुभयो ।

उत्पादनशीलको पनि आधाले मात्र काम गर्ने भएकाले २२ प्रतिशत जनसंख्याले ७८ प्रतिशतलाई पालेको उपराष्ट्रपति पुनको भनाई थियो ।

आयात बढेर निर्यात घट्दा आर्थिक विकासमा असर पुगेकाले इन्जिनियरले उद्योग धन्दा खोल्न खाका कोर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको शिक्षाको ७० प्रतिशत भार प्राविधिक हुनुपर्ने बताउनुभयो ।

“दुई अंकको आर्थिक विकास गर्न १० वर्षमा १० हजार मेघावाट विद्युत् उत्पादन गर्नुपर्छ, रु एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुन्छ, रु २२ अर्बको विद्युत् आयात हुन्छ, यसलाई कम गर्न विद्युत् उत्पादनमा जोड दिनुपर्छ”–उहाँले भन्नुभयो ।

वार्षिक पाँच लाख मानिस श्रम बजारमा आएपनि ५० हजारले मात्र स्वदेशमा रोजगारीको अवसर पाउँदा बाँकी जनशक्ति बाहिरिएको मन्त्री पुनले सुनाउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजनीतिक लक्ष्य पूरा भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले अबको ध्यान विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“भएको साधन र स्रोत प्रयोग गरे नेपाल गरिब हुँदैन, विकास निर्माणमा विदेशी परामर्शदाता ल्याएपनि तिनले नेपालकै इन्जिनियरलाई काम लगाउने भएकाले यहीँका परामर्शदातृ संस्थालाई विदेशीलाई दिने जति पैसा दिए राम्रो काम गर्न सक्छन्”–उहाँले भन्नुभयो ।

कार्यक्रममा थाइल्याण्डका पूर्व मन्त्री सुविन विंकायन, एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठलगायतले प्राविधिक क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादनका लागि इन्जिनियरिङ स्टाफ कलेज र विश्वविद्यालय स्थापना गरिनुपर्ने माग गर्नुभयो ।

शुक्रबारसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, बेलायतका इन्जिनियरको सहभागिता छ । हाल नेपाल इन्जिनियर्स काउन्सिलमा दर्ता भएका इन्जिनियरको संख्या ४३ हजारभन्दा बढी छ ।रासस

सम्बन्धित समाचार

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण
ट्रेन्डिंग न्यूज्

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ
ट्रेन्डिंग न्यूज्

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् प्रमुख एजेण्डा
ट्रेन्डिंग न्यूज्

कांग्रेस संसदीय दलको बैठक बस्दै

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन
ट्रेन्डिंग न्यूज्

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट
ट्रेन्डिंग न्यूज्

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.