Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘एनआरएनए अमेरिकामा चौथो नम्बरमा नाम थप्न चाहिन’

चैत्र ७, २०७५ ४:५६ मा प्रकाशित
‘एनआरएनए अमेरिकामा चौथो नम्बरमा नाम थप्न चाहिन’
Share on FacebookShare on Twitter

एनआरएनए अमेरिकामा दिनहुँ उम्मेदवारी घोषणा भइरहेका छन् । अहिलेसम्म विभिन्न पदमा ६० जना भन्दा बढिले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । एनआरएनए अमेरिकाका महासचिव वि आर लामाले बुधवार आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यस अघि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका लामाले बुधवार दिउसो फेसबुक लाइभबाट वरिष्ठ उपाध्यक्षमा उठ्ने औपचारिक घोषणा गरे । लामाले भने “मैले अध्यक्षमा उठ्दै छु भनेर फेसबुकमा पोस्ट पनि गरे । कतिपय पत्रपत्रिकालाई अध्यक्षमा उठ्दै छु भनेर भने । तर आज मैले वरिष्ठ उपाध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेको छु ।”

वर्तमान कार्यसमितिका ३ जनाले अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छन् म चौथो नम्बरमा उम्मेदवारी थप्न चाहन्न । लामाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुको कारण प्रस्ट गैर्दै भने “अध्यक्षमा वर्तमान कार्यसमितिका वा बाहिरबाट इच्छुक जो आएपनि फरक पर्दैन । म कार्यसमितिको दोस्रो वरियतामा बसेर एनएआएनए अमेरिकामा सेवा गर्न चाहन्छु ।”

संस्थाका काम र गतिविधिलाई पारदर्शी गर्न लामाले महासचिवको भूमिका राम्रोसँग निर्वाह गरेको कार्यसमिति भित्रका सदस्यहरूले बताउने गरेका छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result