Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सधै विरोध नगरौँ , विदेशमा नेपालीहरूको राम्रो पहिचान बनाऊँ

चैत्र ८, २०७६ ६:४६ मा प्रकाशित
सधै विरोध नगरौँ , विदेशमा नेपालीहरूको राम्रो पहिचान बनाऊँ
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

   अमेरिकामा संगठित हुँदै आएका नेपालीहरूले आ-आफ्ना ठाऊँमा सामुदायिक विकासका लागि सामुदायिक केन्द्रहरूको स्थापना गरि आफ्ना गतिविधिहरू संचालन गर्नु खुशीको कुरा हो । यसै सन्दर्भमा क्यालिफोर्नियाको राजधानी स्याक्रामेन्टोमा पनि यस किसिमको सामाजिक भावना जागृत भएको देखिएको छ । यहाँका सामाजिक अभियन्ताहरूले भर्खरै मात्र यो संगठन सिटीमा दर्ता गराई वेबसाईट समेत निर्माण गरेको स्थिति देखिन्छ ।

निश्चित रूपमा यो कार्य स्वागतयोग्य छ । तर सजिलो र बाधा- विघ्नविहीन पनि छैन । यस्ता कार्यहरूमा नेपालीहरूको त्यति धेरै सहयोग जुटेको देखिँदैन । हाम्रो इतिहास भारतीय अथवा पाकिस्तानी र अन्य समुदायहरूको तुलनामा अत्यन्त छोटो छ र समुदाय बनेपछि हामी पनि  स्वतः बन्छौँ भन्ने भावनाको समुचित विकास हुन सकेको छैन । फेसबुकमा राख्न, खदा र माला लगाउन मोटो रकम दिने मौखिक बाचा गरेता पनि यथार्थमा पैसो नआएको धेरै नाम र प्रमाणहरू हामीसंग सुरक्षित छन भने कतिपय अवस्थामा संस्थाका पदाधिकारीहरूनै उठेको पैसा लिएर नौ- दुई एघार भएको अवस्था देखिन्छ ।

धर्म, राजनीति, साम्प्रदायिकता र जातीयता भित्र पसेर कोरोना भएको स्थिति पनि विद्यमान छ । जाँड- रक्सी खाएर नेपालीहरूले सामाजिक कार्य गर्न नसकेको स्थिति पनि देखिन्छ । तर यो संस्था अद्यपरिमित यी सबै रोगबाट मुक्त छ ।

जसले जेसुकै भनेता पनि नेपालीहरू बसेको सबै ठाऊँमा ढिलो-छिटो सबैले सामुदायिक केन्द्रको स्थापना गर्नु पर्छ । कसैले कतै पनि कसैको विरोध गर्नु हुन्न । गच्छे अनुसार साथ, सहयोग र समर्थन दिनु पर्छ ।

हामीलाई यस्तो किसिमको संस्थाको आवश्यकता छ र रहन्छ । कसैले विरोध नगरौँ । यस्ता किसिमका नेपाली सामुदायिक संस्थाहरूको स्थापना गरि विदेशमा पनि नेपालीहरूको राम्रो पहिचान बनाऊँ ।

यस्ता किसिमका संस्थाहरू पारदर्शी र ज़िम्मेवार हुनु पर्छ । समुदायसंग प्रत्यक्ष सरोकार भएका व्यक्तिहरूले यस्ता कार्यहरूको शुरूवात गर्नु पर्छ । अध्ययनशील, अनुशासित र अनुभवी पनि हुनु पर्छ । कसैले बोकेको व्यक्ति भयो भने त्यसले काम गर्न सक्तैन । समुदायले रूचाएको व्यक्ति हुनु पर्छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result