Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि अभियान

चैत्र ७, २०७९ ११:४९ मा प्रकाशित
सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि अभियान
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को ।

अमेरिकामा नेपालीहरूको बाक्लो बस्ती रहेका प्रमुख क्षेत्रहरू मध्येको एक सानफ्रानसिस्को बे एरियामा आस्थाको केन्द्र मन्दिर र नेपाली सामुदायिक भवन निर्माणको कामले छिटै गति पाउने भएको छ । हिन्दु र बुद्ध धर्मबलाम्बिहरुका लागि मन्दिर निर्माणलाई तीव्रता दिन सानफ्रानसिस्को बे एरियाका केही समाजसेवी, व्यवसायी र अगुवाहरूले आगामी मार्च २६ तारिक सार्वजनिक भेला आह्वान गरेका छन् ।
सानफ्रानसिस्को बे एरियामा नेपालीहरूका लागि सामुदायिक भवन निर्माण गर्न धेरै अगाडि देखि पैसा उठाए पनि अन्तर कलहमा फसेको न्यास अन्तरगतको एनएएनसीले समयमै काम गर्न नसकेपछि  मन्दिर निर्माणअभियान अगाडि आएको हो । ‘मन्दिर निर्माणको पवित्र उद्देश्य लिएर छलफल गरी ठोस निर्णयमा पुग्न भेला आयोजना गर्न लागेका हौँ ।’ भेला आयोजक मध्येका एक राजेश थापाले दूरबिन नेपालसँग भने ‘एक वर्ष भित्रै हिन्दु बुद्ध मन्दिर निर्माणमा सबैले देख्ने र महसुस गर्ने गरी काम गर्नु पर्छ भन्ने हाम्रो सोचाइ छ ।’

थापा भन्छन् ‘प्रतिस्पर्धा गर्न, प्रतिशोध साध्न र नराम्रो भावना राखेर यस्तो पवित्र काम सम्भव हुँदैन भन्ने हामीले बुझेका छौ । यो सबैको आस्था र चाहानाको केन्द्र बन्नु पर्छ । अहिलेसम्म रहेका अनिश्चितता र अन्यौललाई चिर्दै सबैले सबैलाई विश्वास र सम्मान गर्ने वातावरणमा हिन्दु बौद्ध मन्दिरको जग निर्माण हुन्छ । अव अड्किएर बस्ने समय र फर्किएर हिँड्ने ठाउँ बाकी छैन ।  सबैका सल्लाह, सुझाव र आह्वानलाई सत्कर्ममा अगाडि बढ्न आशीर्वाद मिलेको हामीले महसुस गर्छौ ।’

मन्दिर निर्माण अभियानमा सक्रिय सूर्य शर्माले  २६ तारिकको भेलाबाट मन्दिर कति छिटो बन्छ भन्ने थाहा हुने बताए ।  शर्माले दूरबिन नेपालसँग भने ‘मलाई प्रत्यक्ष रूपमा यो भेला किन गर्न लाग्नु भयो भनेर प्रश्न गर्नु भएको छैन । राम्रो काम गर्न लाग्दा पक्ष विपक्षमा टाढिनु र विरोधमा देखिनु राम्रो होइन । सबै मिलेर जाँदा राम्रो । सुरुमा सबै जना सन्तुष्ट नभए पनि पवित्र भावनाले मन्दिर निर्माण गरेर राम्रो उदाहरण प्रस्तुत गर्नु अव हाम्रो जिम्मेवारी र कर्तव्य हो ।’

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result