Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु

चैत्र ९, २०७४ २:३८ मा प्रकाशित
मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु

a'6jndf cfh b]lv ;'? ePsf] t];|f] cGt/fli6«o gs cfp6 km'6jn k|ltof]lutfdf v]n ;'? x'g' klxn] d'Vo /]lk|mnfO{ an x:tfGt/0f ug'{x'Fb} /fi6«klt laBfb]jL e08f/L . t:jL/M e/t s]=;L=, /f;;, a'6jn

Share on FacebookShare on Twitter

बुटवल, ९ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ कमिटीको आयोजनामा बुटवल रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको खेलकुदको इतिहासलाई अझै उचाइमा पु¥याउन तथा खेल पर्यटनबाट समृद्धि हासिल गर्न सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले खेलमा खेलाडीका बीचमा तालमेल भएजस्तै राष्ट्र निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच तालमेल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु १५ लाख तथा द्वितीयलाई रु सात लाख ५० हजार पुरस्कार र सान्त्वना दुई टोलीलाई रु एक÷एक लाख पुरस्कार राखिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । यस्तै नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको रु तीन लाख बराबरको बीमाको व्यवस्था गरिएको प्राविधिक संयोजक नन्दु काउचाले बताउनुभयो ।

राष्ट्रिय रुपमा ए डिभिजनका नौ टोली र अन्तर्राष्ट्रिय रुपमा मलेसियाबाट एक टोली गरी जम्मा १० टोली प्रतियोगितामा सहभागी छन् । पाँच हजार दर्शकले अवलोकन गर्न मिल्ने प्यारापिटको निर्माण गरिएको छ । मदन भण्डारी स्पोस्टर्स एकेडेमी र सुदूरपश्चिम ११ बीचको आजको प्रतिष्पर्धामा स्पोर्टस एकेडेमी सुदूरपश्चिमलाई १ का विरुद्ध ३ गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result