Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनताका आवश्यकता पुरा गर्ने दायित्व जनप्रतिनिधिमा : मुख्यमन्त्री पोखरेल

चैत्र १०, २०७४ १:५२ मा प्रकाशित
जनताका आवश्यकता पुरा गर्ने दायित्व जनप्रतिनिधिमा : मुख्यमन्त्री पोखरेल
Share on FacebookShare on Twitter

तुल्सीपुर, दाङ, १० चैत/ प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताका आवश्यकता पूरा गर्ने दायित्व जनप्रतिनिधिमा आएको बताउनुभएको छ ।

घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवस्थित योजनाका साथ जनताका आवश्यकता पुरा गर्न लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले अहिले स्थानीय तहहरुमा भौतिक संरचना र जनशक्तिको अभावले काममा केही सुस्तता आएको बताउँदै भौतिक संरचना र जनशक्तिलाई छिटोभन्दा छिटो स्थानीय तहहरुमा हस्तान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले दाङ प्रदेशको राजधानीका लागि हरेक हिसाबले उपयुक्त रहेको बताउँदै त्यसको अधिकार प्रदेशसभालाई रहेकाले प्रदेशसभाको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, नगरसभाले ११ वटा कार्यविधि पारित गरेको छ । नगरप्रमुख नरुलाल चौधरीकाअनुसार नगरसभाले कार्यपालिका बैठक सञ्चालन कार्यविधि, २०७४, नगरसभा सञ्चालन कार्यविधि, २०७४, फोहरमैला व्यवस्थापन कार्यविधि, २०७४, तालिम व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४, शिक्षक छनोट परीक्षा सञ्चालन कार्यविधि, २०७४, कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षा कार्यविधि, २०७४, बजार व्यवस्थापन कार्यविधि, २०७४, योजना तथा कार्यक्रम सञ्चालन कार्यन्वयन र फरफारक कार्यविधि, २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७४, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४, तथा स्थानीय राजपत्रमा प्रकाशित सम्बन्धित कार्यविधि २०७४ पारित गरेको हो ।

नगरसभाले कार्य सम्पादन नियमावली, २०७४ तथा कार्य विभाजन नियामावलीसमेत पारित गरेको हो । त्यस्तै, नगरसभावाट ७ वटा ऐन कानुन नियमावली कानुनमा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन, २०७४, सहकारी ऐन, २०७४, शिक्षा ऐन, २०७४, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐन, २०७४, न्यायिक समिति–कार्यविधि सम्बन्धि ऐन २०७४, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन तथा नियामावली शिक्षा नियमावली २०७४ लाई पारित गरेको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result