Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण

चैत्र ११, २०७४ ११:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

फलेवास, पर्वत, ११ चैत / यहाँको एक विकट गाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु-याउने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको करीव रु छ लाख ४१ हजार आर्थिक सहयोग र स्थानीय जनसमुदायको रु ११ हजार २०० बराबरको श्रमदानमा फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा सो क्लिनिक निर्माण गरिएको हो ।
उक्त क्लिनिक निर्माण समितिका अध्यक्ष होमबहादुर पौडेलका अनुसार क्लिनिक निर्माणका लागि स्थानीय सावित्रा रिजालले झण्डै ९ आना २ पैसा १ दाम बराबरको जग्गा दान दिनुभएको थियो ।

छैन खकार परीक्षण सुविधा

दुई गाउँपालिकामा भएका स्वास्थ्य क्लिनिकमा खकार परीक्षणका लागि माइक्रोस्कोपको सुविधा नहुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ ।

जलजला र मोदी गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा खकार परीक्षणका लागि माइक्रोस्कोपको अभाव हुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ । स्थानीय स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा पुग्ने बिरामीको खकार परीक्षण सोही स्थानमा गर्दा सहज हुने गर्छ तर लामो समयदेखि यी दुई गाउँपालिकामा उक्त सुविधा नहुँदा क्षयरोगी पहिचान गर्न कठिन भएको हो ।
अहिले खकारको नमूना संकलन गरेर जिल्ला अस्पतालमा रहेको ल्याबमा ल्याउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । समयमै खकार ल्याउन नसक्दा जिवाणु नष्ट हुने र पहिचान गर्नसमेत समस्या हुने जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बताउनुभयो ।
जलजला गाउँपालिकाले यस वर्ष माइक्रोस्कोप खरिद गर्ने कार्यक्रम राखेको छ ।
जिल्लामा जलजला र मोदीमा खकार परीक्षणको सुविधा नहुँदा कम बिरामी देखिएको अनुमान छ तर लामो समयदेखि नै पैञ्यु र बिहादी गाउँपालिकामा बढी क्षयरोगी देखिएका छन् । यस वर्ष फागुनसम्म ५६ जना नयाँ क्षयरोगी भेटिएका छन् । गत वर्ष १०० बिरामी पहिचान भएकामा ८७ बिरामीलाई प्रत्यक्ष निगरानीमा राखेर उपचार गरेपछि निको भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक जनार्दन गिरीले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result