Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेको उम्मेदवारी

चैत्र ११, २०७५ २:५५ मा प्रकाशित
एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेको उम्मेदवारी
Share on FacebookShare on Twitter

अमेरिका ।

एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । टेक्ससमा पत्रकार र आफ्ना केही सहयोगीहरूको बिचमा वनजाडेले आइतबार आसन्न निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताए ।

एनआरएनए अमेरिकाको भावी कार्यक्रम के हुनु पर्छ भनेर आफैले आयोजना गरेको ‘सुन्ने सुनाउने कार्यक्रम’ मा वनजाडेले आफ्ना एजेन्डा सार्वजनिक गर्दै आसन्न निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । संस्थाका गतिविधि दस्ताबेजको रूपमा राख्न र जनसमुदायमा लान ६ महिनामा बुलेटिन निकाल्ने , आर्थिक पारदर्शिताका लागि संस्थाको पूर्ण अडिट रिपोर्ट सर्वसाधारणले बुझ्ने भाषामा सबै सदस्यहरूलाई पठाउने , कस्तो शीर्षकमा मात्र संस्थाले खर्च गर्न सक्ने भन्ने गाइडलाइन बनाउनु पर्ने, सदस्यता लिँदा व्यक्तिका संवेदनशील सूचना लिने अहिलेको प्रक्रियामा परिमार्जन गरी नयाँ ढाँचाबाट जानुपर्ने लगायतका विषयलाई डाक्टर बन्जाडेले महत्त्वका साथ प्रस्तुत गरे ।

कार्यसमितिका केही बैठकमा साधारणसदस्यहरुलाई पनि सहभागी गराउने परिपाटी विकास गराउन कार्यसमितिमा प्रस्ताव गर्ने उनले बताए । अमेरिकामा नेपाली युवाहरूमा देखिएको मनोरोगका कारण बढेको आत्महत्यामा न्यूनिकरण गर्न र कार्यस्थलमा भइरहेका घटना दुर्घटना न्यून गराउन चेतनामूलक कार्यक्रम एनआरएनले थाल्नु पर्ने डाक्टर बनजाडेको भनाइ रहेको थियो ।
डाक्टर बन्जाडे भन्दा अगाडि वरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड आफ डाइरेक्टर सञ्जय थापा, पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result