Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लस एन्जल्स हिमालयन लाइन्स क्लबको चार्टर साँझ सम्पन्न

चैत्र १३, २०७४ २:१० मा प्रकाशित
लस एन्जल्स हिमालयन लाइन्स क्लबको चार्टर साँझ सम्पन्न
Share on FacebookShare on Twitter

लस एन्जल्स, २५ मार्च/ लस एन्जल्स आसपास बस्ने नेपालीहरुद्वारा स्थापित पहिलो लायन्स क्लबको चार्टर कार्यक्रम आज सम्पन्न भएको छ । विश्वव्यापी सामाजिक संस्था अन्तर्राष्ट्रिय लाइन्स क्लबको क्यालिफोर्निया स्टेट डिस्ट्रिक ४-एल३ अन्तर्गत “लस एन्जल्स हिमालयन लाइन्स क्लब’को स्थापना भएको हो ।

आफ्नो मन्तब्यको क्रममा डिस्ट्रिक्ट ४ सी ३ का गभर्नर राजेन थापाले नेपालीहरुलाई अमेरिकी मूल प्रवाहमा समावेश हुनको लागि यसले सहयोग पुर्याउने बताए । उद्घाटन कार्यक्रममा श्रीपशुपतिनाथ फाउनडेशनका अध्यक्ष तथा सिटि अफ आर्टेसियाका प्लानिंग कमिस्नर भक्त थापाले सफलताको शुभकामना प्रदान गरेका थिए ।

नवगठित लाइन्स कार्यसमितिको सभापतिमा सूर्य प्रसाई, प्रथम उपसभापति मदन पाठक, द्वित्तीय उपसभापति डोल्मा लामा, सचिव देवी नेपाल, कोषाध्यक्ष रोशनी ढुंगाना घिमिरे, टेल ट्वीस्टर शंकर राज वाग्ले, लायन टमेर शिब ढकाल, सदस्यता संयोजक नवीन पोखरेल, सदस्यहरू चन्द्र शिवाकोटी, राजेन्द्र शिवाकोटी, रेख उप्रेती, यम थापा, तुलसा लम्साल कोइराला, सिता उप्रेती र मिरा गौतम रहेका छन् । यस क्लबमा कार्यसमितिका सदस्य सहित २५ जना चार्टर सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित
अमेरिका समाचार

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या
Breaking News

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
कला/मनोरन्जन

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

तमु ल्होसार मनाइयो
अमेरिका समाचार

तमु ल्होसार मनाइयो

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.