Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

चैत्र १४, २०७४ ७:०६ मा प्रकाशित
गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

;8s lj:tf/sf] lj/f]w k|bz{g pkTosfsf] ljleGg :yfgdf ;8s lj:tf/ ug]{ qmddf cfkmgf] 3/hUuf k/]sf kLl8tx? sf7df8f}Fsf] dfOtL3/df a'waf/ lj/f]w k|bz{g ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, १४ चैत/ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा उपत्यकाका विभिन्न भागबाट जम्मा भएका सडक विस्तार पीडितले धर्ना शुरु गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा बस्तीको पहिचानलाई मेटाउन सडक विस्तार भएको पीडितको आरोप छ ।

धर्नाकारीलाई प्रहरीले गिरफ्तार गरेपछि पीडितले नयाँबानेश्वरसम्मा नाराबाजीसहित प्रदर्शन गरे । पीडितले जग्गा प्राप्ति ऐन लागू गर, आवासको अधिकार सुरक्षित गर, गैरन्यायिक सडक विस्तार बन्द गर, प्रहरी दमन बन्द गर जस्ता नारा लगाएका थिए ।

संविधानको धारा २५ र ३७, आइएलओ महासन्धि नं १६९ विपरीत पीडित र प्रभावितसँग मञ्जुरी नलिई नागरिकलाई दीर्घकालीन प्रभाव पर्ने गरी विकासका नाममा विस्तार गर्ने काम गलत रहेको समिति अध्यक्ष सुमन सायमीले बताउनुभयो । प्रहरीले शान्तिपूर्ण धर्नामा बसेका १४ जनालाई गिरफ्तार गरेको छ । १३ जनालाई महानगरीय प्रहरी वृत्त बानेश्वर र एक जनाई सिंहदरबार वृत्तमा राखिएको उहाँले बताउनुभयो ।

प्रहरीले बल प्रयोग गर्दा सडकमा बसेका १० वृद्ध घाइते भएको समितिले जनाएको छ । घाइतेको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जीवनराम श्रेष्ठ, अधिकारकर्मी मल्ल के सुन्दरलगायतले जनतालाई विस्थापित बनाउने गरी बिस्तार नगर्न माग गर्नुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result