Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

त्रिभुवन विमानस्थलमा एनआरएन भिसा डेक्स सञ्चालन

चैत्र १४, २०७५ १२:०३ मा प्रकाशित
त्रिभुवन विमानस्थलमा एनआरएन भिसा डेक्स सञ्चालन
Share on FacebookShare on Twitter

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैह्र आवासीय नेपाली (एनआरएन) का लागि छुट्टै भिसा डेस्क स्थापना गरिएको छ । गैह्र आवासीय नेपाली सङ्घ एनआरएनए को पहलमा नेपाल सरकार अध्यागमन विभागले विमानस्थल भिसा डेस्क सञ्चालनमा ल्याएको हो । यसले विदेशमा बस्ने र विदेशी पासपोर्ट भएका नेपालीले आफ्नो जन्म भूमि फर्किदा अरू विदेशीसँगै भिसाका लागि लाइनमा बस्नु पर्ने बाध्यताको अन्त गरिदिएको छ । भिसा डेस्क शुभारम्भको अवसरमा उपस्थित एनआरएनएका पदाधिकारीहरूले यसको प्रशंसा गरेका छन् ।

एनआरएनएका अध्यक्ष भवन भट्टले आफूहरूले गरिरहेको पहलको सुनुवाइ भएकोमा गृह मन्त्रालयको सह्राना गरे । युरोप, अमेरिका र एसियाका कतिपय देशले विमानस्थलमा विभिन्न समूहका व्यक्तिहरूका लागि भिसा डेस्कहरू सञ्चालन गरिरहेका छन् । एनआरएन भिसा डेस्क शुभारम्भ कार्यक्रममा उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त, महासचिव बद्री केसी लगायत एनआरएनए आइसीसीका पदाधिकारीहरू उपस्थित रहेका थिए ।

एनआरएनले १२ अरब लगानी गर्ने

नेपाल लगानी समिटको अवसरमा नेपाल सरकारको निमन्त्रणामा काठमाडौँ पुगेका एनआरएनए आइसीसीका पदाधिकारीहरूले नेपालमा १०–१२ अरब लगानी गर्ने नेपाल सरकारसँग प्रतिबद्धता जाहेर गर्ने भएका छन् । एनआरएन भिसा डेस्क शुभारम्भ कार्यक्रममा अध्यक्ष भट्टले लगानीको प्रतिबद्धता सम्झौता हुने बताएका हुन् । भट्टले भने “हामी तत्कालै लगानी सम्बन्धी बजेट मिलियन फण्ड, १०–१२ अरब नेपालमा लगानी गर्ने फण्डको एमओयू गर्न जाँदै छौँ । लगानी समिट अगाडि यसले सवैमा पोजेटिभ न्युज जान्छ ।”
भट्टले गैह्र आवासीय नेपालीहरूको लगानी नेपालको हित र विकासका लागि भरपर्दो र सर्वोपरि
हितमा हुने दाबी गरे । “विदेशी लगानी कर्ता आउँछन् भोलि के गर्छन् थाहा छैन । गैह्र आवासीय नेपालीको लगानी सरकार स्वयमको मोनिटरिङ र निर्देशनमा चलाउन सक्ने भएकाले ठुलो अवसर हो ।”

तस्बिर: भवन भट्टको फेसबुकवालबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result