Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जुटने बेला हो; फुटने हैन

चैत्र १६, २०७६ ८:२६ मा प्रकाशित
जुटने बेला हो; फुटने हैन
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

       मैले आज उठाउन लागेको विषय र प्रसंग अमेरिकाको सिकागोमा हुन लागेको आसन्न राष्ट्रीय महाधिवेशनको हो । यो अधिवेशन हरेक वर्षको सितम्बर महिनामा हुने गर्छ । यस वर्ष पनि साथीहरूले जमर्को गर्नु भएको छ ।

हुन त, अमेरिकाको जेठो र लोकप्रिय सँस्था ए. एन . ए ( ANA ) हो । यो संस्थाको जन्म १९८३ मा भएको हो डी. सी महानगरीमा । कुनै समयमा यसको धेरै लोकप्रियता थियो तर एउटा कालखण्डमा गएर यो आन्तरिक कलहमा फँस्यो र अन्ततोगत्वा विभाजित भयो ।

सौभाग्यवस, केही साथीहरूको अथक प्रयत्नबाट यो पुन: बौरियो एक भएर । डा. अम्बिका प्र. अधिकारी, राजेन्द्र खतिवडा, खगेन्द्र अधिकारी, डा. तुलसी खरेल ,मेदिनी अधिकारी लगायतका अन्य कतिपय सकृय साथीहरूको सकृयतामा यो संस्था अद्यपरिमित जीवन्त छ र पोहोर मात्रै यसले बाल्टिमोरमा भव्यरूपमा राष्ट्रीय सम्मेलनको आयोजना गर्यो ।

अमेरिकामा अहिले ए. एन. ए ( ANA ), आन्मा ( ANMAA ) र नासा ( NASEA ) तीनवटा ठूला संस्थाहरू छन । ए. एन . ए राष्ट्रीय स्तरको संस्था हो भने अन्य दुईवटा क्षेत्रीय स्तरका हुन । यी बाहेक अन्य धेरै संघ- संस्थाहरू विभिन्न शहर हरूमा विद्यमान छन । NRN छुट्टै हो अन्तराष्ट्रीय स्तरको सामाजिक संस्था तर यसले राजनीति र व्यापार गर्छ ।

अहिलेको युग भनेको मिलेर बस्ने हो । जुट्ने बेला हो; फुटने हैन । कसैलाई कमजोर आँक्ने हैन; सबैको अस्तित्वलाई स्वीकार्ने बेला हो । यही यथार्थतालाई मध्य नज़र राख्तै डा. दिवाकर पौडेलले सबैलाई मिलाएर यो तेश्रो महाधिवेशनको तैयारी गर्न लाग्नु भएको प्रतीत हुन्छ । यो कार्य अनुकरणीय र स्वागतयोग्य पनि छ । तर सम्बन्धित सबैलाई ईमेल अथवा पत्राचार मार्फत जानकारी दिएर, सबैको भावना प्रतिविम्वित हुने गरि समेटेको राम्रो हुन्छ ।

उपरोक्त तीन संस्था बाहेक अन्य धेरै संघ- संस्था र नेतृत्व जन्मि सकेका छन अब अमेरिकामा । सबैलाई समेटेर अब एउटा बनाऊँ । अमेरिकामा एउटा मात्र संस्था बनाएर विभिन्न स्थानमा महासम्मेलन गर्न सक्नु पर्छ । स्थानीय स्तरका संस्थाहरू पनि धेरै मज़बूत छन अब । उहाँ हरूलाई पनि आह्वान गरौँ ।

सारांशमा भन्नु पर्दा, अब सबै मिल्नुको विकल्प छैन । सर्व हिताय; सर्व सुखाय !

( प्रा. डा . दुर्गा दाहाल ANA का वर्तमान संचार निर्देशक पनि हुन )

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result