Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकार र एनआरएन बीच   १० अर्ब  लगानी नेपाल भित्राउने सहमति  

चैत्र १६, २०७५ १:११ मा प्रकाशित
सरकार र एनआरएन बीच   १० अर्ब  लगानी नेपाल भित्राउने सहमति  
Share on FacebookShare on Twitter

काठमाडाै‌ । सरकार र गैर अवासीय नेपाली स‌ङ्घ एनआरएन बीच दश अर्व लगानी नेपाल भित्राउने सम्वन्धमा शनिवार काठमाडाैमा हस्ताक्षर भएकाे छ ।

 

लगानी सम्मेलनका अवसरामा सरकार र एनआरएन बीचमा यस्ताे सहमति भएकाे हाे । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष भवन भट्टले यो पटकको लगानी सम्मेलनमा गैरआवासीय नेपाली उत्साही भएको बताए ।  सम्मेलनमा प्रतिबद्धता धेरै आएपछि सबै कार्यान्वयनमा नआउने उल्लेख गर्दै उनले नेपालमा लगानीका लागि शुरु भएको प्रक्रियाले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको बताए ।

सम्मेलनमा अपेक्षाभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता हुनु नै सम्मेलनको सफलताको पहिलो कडी भएको बताउँदै भट्टले  सरकारले लगानीको वातावरणका लागि छ वटा कानूनमध्ये तीन वटा कानून बनाइसकेको र अन्य प्रक्रियामा रहेकामा खुशी व्यक्त गरे ।

“कुनैपनि देश आफ्नै लगानीले धनी भएको इतिहास छैन, अमेरिकाले पनि पाँच करोडभन्दा बढी लगानी गर्नेलाई ग्रिनकार्ड दिने गरेको छ, सरकारको अभियानलाई टेवा पुर्याउन हामीले रु १० अर्बको लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्दैछौँ त्यही बास्केट फण्डबाट लगानी हुन्छ ।”

अध्यक्ष भवन भट्टले लगानी सम्मेलनले नेपालमा विकास र समृद्धिको स्रोत तथा प्रविधि जुटाउने असल थालनी भएको जनाउँदै यसले विश्वभर रहेका नेपालीलाई विपन्न र असफल मुलुकको हीनताबाट माथि उठाउन योगदान दिने बताए । उनले भने, “नेपालमा लगानी गर्न चाहनेले विदेशमा रहेका गैरआवासीय नेपालीमार्फत पनि समन्वय गर्न सक्नु पर्छ ।”

राससकाे सहयाेगमा 

फाेटाे कुमार पन्तकाे फेसबुकबाट 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result