Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उन्नाइस हजार अपांगताको तथ्यांक

चैत्र १७, २०७४ १०:५३ मा प्रकाशित
Share on FacebookShare on Twitter

बर्दिवास, १७ चैत/ महोत्तरी जिल्लामा १८ हजार ९२४ अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ ।

जिल्ला समन्वय समिति महोत्तरीसँगको समन्वयमा नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले सन् २०१७ को वार्षिक प्रतिवेदन जारी गर्दै आज बर्दिवासमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

सन् २०१६ देखि खासगरी दृष्टिविहीनको पुनःस्थापनका लागि एनएबिपी नर्वेको आर्थिक सहयोगमा शुरु गरिएको कार्यक्रममा पहिले अपांगता भएकाको लगत संकलन गरिएको नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले जनाएको छ ।

फेला परेका अपांगता भएकामध्ये आँखा अपांगता हुनेको संख्या छ हजार ४६९ रहेको पुनःस्थापना कार्यक्रम निर्देशक अमृत राईले जानकारी दिनुभयो ।

जिल्लामा फेला परेका दृष्टिविहीनमध्ये उपचार नहुने ५१० महिलासहित एक हजार १११ छन् । तर उपचारले ठीक हुनसक्ने दुई हजार ८१ महिलासहित पाँच हजार ३५८ जनाले उपचार नगराएर दृष्टिविहीन जीवन बिताइरहेका पाइएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

दृष्टिविहीनको कूल संख्यामा १५ वर्ष मुनिका बालबालिका १८७ छन् । जसमा बालिकाको संख्या ६५ छ । पछिल्लो वर्ष सन् २०१७ मा नेत्रहीनको पुनःस्थापन कार्यक्रमअन्तर्गत एक हजार ६९० लाई उपचारका लागि अस्पताल पुग्न अभिप्रेरित गरिएको र ७० महिलासहित १६३ जना उपचार नलाग्नेलाई हिँडडुल गर्न सजिलो बनाउने तालीम दिएर हिँड्न दक्ष बनाइएको पुनःस्थापना कार्यक्रमले जनाएको छ ।

सन् २०१६ देखि सन् २०१९ सम्मका लागि स्वीकृत कार्यक्रमअन्तर्गत १२ बालिकासहित ४६ जना दृष्टिविहीन बालबालिकालाई विद्यालय भर्ना गराइएको कार्यक्रम निर्देशक राईले जानकारी दिनुभयो । सरकारी छात्रवृत्तिमा जिल्लाका तीन माध्यमिक विद्यालयमा दृष्टिविहीनका लागि कक्षा सञ्चालनको व्यवस्था सरकारले मिलाएको छ । यस्ता बालबालिकालाई शैक्षिक सामग्री र ओढ्ने ओछ्याउने लुगाको प्रबन्ध गरिएको पुनःस्थापन कार्यक्रमले जनाएको छ । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result