Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘नेपाल डे परेड’को तयारी अन्तिम चरणमा

नेपालका चर्चित क्रिकेट खेलाडी पारश खड्का पनि सहभागी हुने

चैत्र १९, २०८० १०:०९ मा प्रकाशित
‘नेपाल डे परेड’को तयारी अन्तिम चरणमा
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।
आगामी अप्रिल १४ तारेखमा स्यानफ्रान्सिस्कोमा हुने ‘नेपाल डे परेड’को तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिवार मार्टिनेजमा आयोजित विभिन्न संघ संस्थाका प्रतिनिधिसंगको छलफलमा आयोजकहरुले सो जानकारी दिएका हुन् ।
एनाअरएनए बेष्ट रिजन, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाती महासंघ र विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल र नेपाली कल्चर चिनाउने उदेश्यले हुन गइरहेको सो परेडमा यस पटक ठूलो धनराशी सहितको  अप्रिल १२ र १३ गरि दुई दिने भलिवल प्रतियोगिता पनि समावेश गरिएको बेष्ट रिजनका अध्यक्ष विष्णु  केसीले जानकारी दिए ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालका अनुसार  परेडमा लाग्ने खर्च ब्यवस्थापनको लागि सहयोग जुटाउने कार्य जारी रहेको छ भने हालसम्म ४० हज्जार भन्दा माथी रकम संकलन भइसकेको छ ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार सबै संघ संस्थावाट सहयोग र समर्थन आउने क्रम जारी रहेको र परेडको मिति नजिकिदै जाँदा मानिसहरुको उत्साह जागेको छ ।
‘हामीले दुई बर्ष अगाडि नेपाल डे परेड जासरी भब्य रुपमा सम्पन्न गरेका थियौ, त्यसैगरि यस बर्षपनि सम्पन्न गर्नेछौ’-उनले भने । नेपाल डे परेडमा नेपालका चर्चित क्रिकेट खेलाडी पारश खड्का पनि सहभागी हुने अध्यक्ष ओझाले जानकारी दिए ।

गत शनिवार भएको समिक्षात्मक बैठकका सहभागीहरुले नेपाल डे परेडको लागि आफूहरु सक्दो सहयोगको लागि तयार रहेको जानकारी गराएका थिए । संघ संस्थाहरुको संयोजनको जिम्मा लिएका उत्तम कार्कीको संयोजनमा भएको सो बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । नेपालका विभिन्न भेषभुषा र कलासंस्कृतिलाई चिनाउने उदेश्यले हुने ‘नेपाल डे परेड’ले नेपाल र नेपालीको गौरपूर्ण गाथालाई थप उचाइमा पुर्याउने एनआरएनए क्यालिफोर्नियाका बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले जानकारी दिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result