Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 हिमानी शाहसंग स्यान्तारोजामा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

चैत्र १९, २०८० १०:५१ मा प्रकाशित
 हिमानी शाहसंग स्यान्तारोजामा ‘मिट एण्ड ग्रिट’ सम्पन्न
Share on FacebookShare on Twitter

हिमानी ट्रष्ट युएसए क्यालिफोर्निया च्याप्टरद्वारा गत शनिवार पूर्व युवराज्ञी हिमानी शाहको सम्मानमा विशेष  ‘मिट एण्ड ग्रिट’ कार्यक्रम स्यान्तारोजामा सम्पन्न भयो l
हिमानी  ट्रष्ट युएसए का प्रोग्राम को अर्डिनेटर रविसिंह बस्नेतको संयोजनमा भएको सो कार्यक्रमा वे एरियाका प्रसिद्ध नेपाली एव स्यान्तारोजा र नापाका अमेरिकन व्यावसायीहरु सहभागी भएका थिए ।
ट्रस्टका कार्यक्रम संयोजक बस्नेतले दिएको जानकारी अनुसार ट्रस्टको सामाजिक कार्यको लागि नेपाली तथा अमेरिकन हरुले डोनेशन गरेका थिए lहिमानी टूस्टका महासचिव आनन्दु लामाले उपस्थित हरुको पारिचयात्मक कार्यक्रमबाट शुरू भएको कार्यक्रममा  पूर्व युवराज्ञी शाहवाट  ट्रस्टका क्यालिफोर्निया एम्बेसडर चिन थापा, लायन्स क्लवका राजेन थापा, एनआरएन आइसीसीका उत्तम कार्की, एनआरएनए की उपाध्यक्ष सुनिता कॅडेल, एनडब्लुजीएनका  लक्ष्मी खरेल  सम्मानित भएका थिए ।

कार्यक्रममा कोलोराडो च्याप्टरकी सिनियर सल्लाहकार शान्ति श्रेष्ठ, ट्रढटका कोषध्यक्ष मनोज श्रेष्ठ, एनआरएनए का उपाध्यक्ष एवं लस एन्जलसका ज्ञानेन्द्र गुरुंग, लसएन्जलसकै सामाजिक अभियन्ता चिरन्जिवी गौतम, नर्दन क्यालिफोर्नियाका ब्यूरो एम्बेसडर गीता श्रेष्ठ, प्रज्ञा वाग्ले, रीना जोशी प्रधान, प्रमिला थापा, सरिता अर्याल, क्यामुला बखाती, मुना गौतम लगायतका समाजसेवीहरु पूर्व युवराज्ञीवाट सम्मानित भएका थिए ।

कार्यक्रममा ट्रस्टका सल्लाहकार नारायण सोमनामेले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result