Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हिमानीद्धारा मुक्तिनाथ धाममा पूजा अर्चना

मुक्तिनाथ धामको प्रशंशा !

चैत्र १९, २०८० ११:०९ मा प्रकाशित
हिमानीद्धारा मुक्तिनाथ धाममा पूजा अर्चना
Share on FacebookShare on Twitter

क्यालिफोर्निया ।

पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टका संरक्षक हिमानी शाहले प्रवासी भूमीमा रहेर पनि नेपालीहरुले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छन्  ।  नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित बिशेष धार्मिक कार्यक्रमलाई सम्वोधन गर्दै शाहले आफूले पाएको अभिनन्दन आफ्नो हृदयमा रहिरहने बताएकी हुन् !

“धार्मिक सहिष्णुता प्रतिविम्वित हुने गरी यस पबित्र देवालयमा हामीलाई पुजा अर्चना गर्ने अवसर जुटाइदिनुभएकोमा मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत मुक्तिनाथ धाम परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,”  धाममा उपस्थित भक्तजनहरुलाई सम्वोधन गरदै पूर्व युवराज्ञीले भनिन् – “प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई हामीले हृदयमा राखेका छौ” ।
पूर्व युवराज्ञी शाहले आजै मुक्तिनाध धाममा आयोजित विशेष रुद्राभिषेक पूजामा सहभागी भई विशेष पूजा अर्चना गरेकी थिइन भने  मुक्तिनाथ धामको तर्फबाट अध्यक्ष पाण्डेले  चढाएको अभिनन्दन ग्रहण गरेकी थिइन्  । शाहले झण्डै २ घण्टा लगायर पुजार्चना गरेकी थिइन

शाहलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत पदाधिकारी एवं सल्लाहकारहरु र पंचकन्याले पुष्प गुच्छासहित स्वागत गरेका थिए I पूर्व हिमानी शाहलाई हेर्ने र फोटो खिचाउनेहरुको निकै ठूलो भिड बिहानैदेखि उपस्थित भएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result