Sunday, February 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएल क्रिकेटः काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित

चैत्र १९, २०७४ १:४४ मा प्रकाशित
डिपिएल क्रिकेटः काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित

lqms]6 v]ndf ljs]6 cfp6kl5 /dfpFb} v]nf8L s}nfnLsf] wgu9Ll:yt l8lkPncGtt{u ;f]daf/sf] klxnf] v]n l;jfO;L cQl/of -kx]Fnf] h;L{_ / rf}/fxf wgu9L -KofhL h;L{_aLr eO/x]sf] lqms]6 v]ndf ljs]6 cfp6 ePkl5 /dfpFb} l;jfO;L cQl/of v]nf8L . tl:a/M /f]zg ;fksf]6f, /f;;

Share on FacebookShare on Twitter

धनगढी, १९ चैत / कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ ।

संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाई १८६ रन बनायो । एक सय ८७ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्स १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटियो ।

काठमाडौँ गोल्डेन्सका लागि सन्नी पटेलले अविजित ४८ रन बनाए । उनले १९ बलमा तीन छक्का र पाँच चौका हाने । सुबोथ भाटीले ४२ रन बनाए । उनले २५ बलको सामना गर्दै चार छक्का र तीन चौका प्रहार गरे । यस्तै नरेश बुढाऐरले अविजित ३० रनको योगदान दिए । उनले १८ बलमा दुई छक्का र दुई चौका हाने । अमित श्रेष्ठले ३०, कप्तान ज्ञानेन्द्र मल्लले २० र भूपेन्द्र थापाले १४ रन बनाए । बलिङतर्फ रुपन्देही च्यालेन्जर्सका अमरसिंह रौटेला, विक्रम भुसाल र सुफायन मेहमुदले एक एक विकेट लिए ।

रुपन्देही च्यालेन्जर्सका प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी र सागर पुनले आठ दशमलव चार ओभर खैल्दै ७१ रनको साझेदारी गरे पनि आफ्नो टोलीलाई जीत दिलाउन भने सकेनन् । ऐरीले विष्फोटक पारी खेल्दै ५७ रन बनाए । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र पाँच चौका प्रहार गरे । पुनले १४ रन बनाए । दीपक प्रसादले १० रन बनाए ।

बलिङतर्फ काठमाडौँ गोल्डेन्सका रशिद खानले चार विकेट लिए । उनले २ दशमलव ४ ओभर बलिङ गर्दै ६ रन दिए । ललितनारायण राजवंशीले चार ओभरमा १९ रन दिँदै तीन विकेट लिए । यस्तै शाहव आलमले दुई तथा सन्नी पटेलले एक विकेट लिए । काठमाडौँ गोल्डेन्सका सन्नी पटेल ‘प्लेयर अफ द म्याच’ भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।रासस

सम्बन्धित समाचार

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
Breaking News

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको  सुझाव
खेलकुद

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको सुझाव

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

खेलकुद

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

राखेपद्वारा टी– २० लिगबारे छानबिन गर्न समिति गठन
खेलकुद

राखेपद्वारा टी– २० लिगबारे छानबिन गर्न समिति गठन

त्रिभुवन आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
खेलकुद

त्रिभुवन आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.