मदन भण्डारी स्पोस्र्टस ऐकेडमी प्रदेश नं. ५ को आयोजनामा बुटवलमा संचालन भएकोे तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नक आउट फुटवल प्रतियोगिताको आजको फाइनल खेलमा गोल्डकप बिजेता थ्रि स्टार क्लव पुरस्कार र ट्रफी सहित खुसियाली मनाउँदै । तस्वीर ः भरत के.सी, रासस, बुटवल
प्रतिक्रिया लेख्नुहोस्:-