Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रेडियो नेपाललाई नयाँ आयाम दिन आग्रह

चैत्र २०, २०७४ ३:०९ मा प्रकाशित
रेडियो नेपाललाई नयाँ आयाम दिन आग्रह

/]l8of] g]kfnsf] jflif{sf]T;j /]l8of] g]kfnsf] ^*cf}+ jflif{sf]T;j ;df/f]xdf ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf]s'nk|;fb afF:sf]6fnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत / सञ्चार तथा सूूचना प्रविधि राज्यमन्त्री गोकुुलप्रसाद बाँस्कोटाले बदलिँदो स्थितिमा रेडियो नेपाललाई कलात्मक र प्रतिस्पर्धी बनाई नयाँ आयाम दिन आग्रह गर्नुभएको छ ।

स्थापनाको ६८आँै वार्षिकोत्सवका अवसरमा केन्द्रीय स्टुडियो सिंहदबारमा आज आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले सबैलाई समेटेर जनभावनालाई जोड्ने क्षमता रेडियोसँग भएकाले यसको विकासका लागि सरकारको साथ रहने बताउनुभयो ।

उहाँले मुलुुकको राष्ट्रिय एकता, महत्वपूर्ण घटनाक्रम, लोकतन्त्रको संस्थागत विकाससँगै लोकतन्त्रलाई जनस्तरसम्म फैलाउन रेडियो नेपालको अग्रणी भूमिका रहेको पनि स्मरण गर्नुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपालको संस्थागत सुधारतर्फ मन्त्रालय सदैव सहयोगी हुने बताउनुुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संघीयताअनुुरुप रेडियो नेपालले पाँचवटा प्रादेशिक प्रसारण केन्द्र सञ्चालन गरिसकेको र दुईवटा प्रदेशमा प्रसारण केन्द्र निर्माण गरिरहेको जानकारी दिनुुभयो ।

कार्यक्रममा स्रष्टा सम्मानतर्फ संगीतकार गणेश परियार र वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि सम्मानित हुनुभयो । उहाँहरुलाई रु ५१ हजार नगदसहित कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा रेडियो नेपालका नौ जना पूर्वकार्यकारी निर्देशकलाई सम्मान गरिएको थियो ।

रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत, संगीत प्रतियोगिता, कविता प्रतियोगिता, वक्तत्वकला, खेलकुदलगायत प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।रासस

सम्बन्धित समाचार

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण
ट्रेन्डिंग न्यूज्

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ
ट्रेन्डिंग न्यूज्

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् प्रमुख एजेण्डा
ट्रेन्डिंग न्यूज्

कांग्रेस संसदीय दलको बैठक बस्दै

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन
ट्रेन्डिंग न्यूज्

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट
ट्रेन्डिंग न्यूज्

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.