Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपाध्यक्ष पराजुलीवाट शिल्ड तथा ट्रोफी प्रदान

चैत्र २२, २०७९ ११:३८ मा प्रकाशित
उपाध्यक्ष पराजुलीवाट शिल्ड तथा ट्रोफी प्रदान
Share on FacebookShare on Twitter

सान्तारोजा, एस आर एफसी र एच एस एफ सी वीच दोश्रो चरणको फुटबल प्रतियोगिता गत आइतवार स्यान्तारोजामा सम्पन्न भयो । एस आर एफसीले एचएस एफसीलाई ४ गोलले पराजित गर्दै विजेता बन्न सफल भएको थियो । सान्तारोजा काष्ठमण्डप लायन्स क्लवको आयोजनामा भएको सो प्रतियोगिताका विजेतालाई एनआरएनए एनसीसी का उपाध्यक्ष डिलू पराजुलीले शिल्ड तथा ट्रोफी प्रदान गरेका थिए । उक्त रोमान्चकारी खेलमा डेभिड पाण्डे म्यान अफ दी म्याच घोषित भएका थिए । उनी एसआरएफसी का सबैभन्दा कान्छा खेलाडी हुन् ।

कार्यक्रममा लाएन्स क्लवका डिस्ट्रीक गर्भनर, बेभर्ली ब्लक, फष्ट भाइस डिस्ट्रिक गभर्नर रिक कोर्नेल, चाटर्ड प्रसिडेण्ट नारायण सोमनामे, जोन चेयर लीला श्रेष्ठ, क्लव प्रेसिडेण्ट राजेन्द्र श्रेष्ठ लयागतका अतिथिहरुको उपस्थिति रहेको सान्तारोजा काष्ठमण्डपका इभेण्ट संयोजक एवं समाजसेवी रवीसिंह बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार कार्यक्रममा स्थानीय समाजसेवी एवं सामाजिक अभियन्ताहरु मजोज श्रेष्ठ, देवेन श्रेष्ठ, सचिन बटाजू, धर्मलाल प्रधान, लीला केसी, दीपक न्यौपाने, चिरन्जिवी नेपाल, प्रदीप पाण्डे, सुरज माली, सुवास बस्नेत, मजोज ठगुन्ना, महेश सिंह, मीरा क्षेत्री, सागर थापा, देवी सिटौला, एलिसा पोखरेल, रीना जोशी प्रधान, किशोर रिमाल, सचिन प्रधान, उत्तम कार्की, उत्तम धमला,गीता कार्की रक्षा बुढाथोकी, दीपक नेपाल लगायत झण्डै २५० जना दर्शकहरुको उपस्थिति रहेको थियो । खेलमा कर्मा जिम्वाले सबैभन्दा धेरै हाईस्कोर गरेका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result