Sunday, April 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महावाणिज्यदूत ढकालको पदावधि थप

चैत्र २३, २०८० ११:०४ मा प्रकाशित
महावाणिज्यदूत ढकालको पदावधि थप
Share on FacebookShare on Twitter

क्यालिफोर्निया
नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको स्यानडिएगो क्षेत्रको लागि कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि  ढकालको पदावधी ४ बर्ष थप गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले ढकालको पदावधि थप गरेको हो ।
नेपाली समाजका अगुवा ब्यावसायी ढकाललाई सन् २०१३ मा  सरकारले पहिलोपटक अवैतनिक वाणिज्यदूतमा  नियुक्त गरेको थियो भने सन् २०१५ मा उनलाई महावाणिज्यदूतमा बढुवा गरिएको थियो । त्यसपछिका सरकारले हरेक समय उनको पदावधि थप गर्दै आएको छ । महावाणिज्यदूतको रुपमा ढकालले नेपाली समुदायको हक हित र आइपरेका समस्या तदारुकताका साथ समाधानमा पहल गर्दै आइरहेका छन् । यसपटकको थप पदावधिसंगै ढकाल आगामी २०२८ सम्म महावाणिज्यदूतको रुपमा कार्यरत रहने छन् ।

महावाणिज्यदूतमा आफ्नो पदावधि थपिएको सम्वन्धमा दूरवीन नेपाललाई प्रतिकृया दिदै ढकालले नेपाल सरकार र क्यालिफोर्नियामा रहेका नेपालीहरुले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिए । ढकाल अमेरिकामा रहेका नेपाली समाजमा प्रसिद्ध समाजसेवीको रुपमा परिचित छन् । नेपालको गोरखा जिल्लामा जन्मिएका ढकालले नेपाली हस्तकला र तयारी पोशाकलाई अमेरिकाको विभिन्न शहरमा चिनाउन उल्लेख्य योगदान गरेका छन् । उनी नेपाली उत्पादनलाई अमेरिकामा निकासी गर्ने उत्कृष्ट निर्यातकर्ता र ‘सीआइपी’ सम्मानवाट सम्मानित व्यावसायी समेत हुन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result