Thursday, February 2, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

चैत्र २५, २०७४ १:३८ मा प्रकाशित
राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

afh'/fdf /fi6«klt /lgª l;N8 afh'/fsf] dft{8Ldf lhNnf v]ns'b ljsf; ;ldlt afh'/fåf/f cfof]lht !)cf}+ /fi6«klt /lgª l;N8df ljleGg ljBfnosf ljBfyL{ dfr{kf;df ;xefuL x'Fb} . t:jL/ M k|]d /f}n], afh'/f, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, २५ चैत / भक्तपुरमा जारी जिल्लास्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ करातेको उपाधि डमोस स्कूलले हात पारेको छ ।

जिल्ला खेलकुद समिति भक्तपुरले आयोजना गरेको प्रतियोगितामा आज भएको खेलमा दुई स्वर्ण एक रजतसहित डेमोस स्कूलले उपाधि हात पार्न सफल भएको समितिका अध्यक्ष दीलिप केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा एक स्वर्ण एक रजतसहित सैनिक आवासीय महाविद्यालय दोस्रो भएको छ । त्यस्तै माउन्ट भ्याली स्कूल, आदर्श आजाद मावि र पारागन एकेडेमीले भने एक एक स्वर्ण हात पारेका छन् ।

कराते प्रतियोगितामा छात्रातर्फ ४० केजी तौल समूहमा डेमोस स्कूलकी सान्ता योञ्जनले स्वर्ण, डेमोसकै जुनु लामाले रजत पदक, बागिश्वरी माविकी सवि भावी र आर्दश मावि लायकू थिमीकी रोनी घतानीले कास्य पदक हात पारेका छन् ।

त्यस्तै ४५ केजी छात्रातर्फको प्रतियोगितामा पनि डेमोस इङ्लिस स्कूलकी सजिना लामाले स्वर्ण, नवीन इङ्लिस स्कूलकी सागरिका परियारले रजत र बागिश्वरी माविकी अस्मिता मोक्तान एवं हिमालयन इङ्लिस स्कूलकी स्माइल तामाङले कास्य पदक जितेका छन् ।

यता ५० केजी तौल समूहको छात्रामा सैनिक आवासीय माविकी बेली लामाले स्वर्ण, बागिश्वरी माविकी अन्जु भुजेलले रजत र समता माविकी पदम तामाङ एवं कालिका माविकी कञ्चन राईले कस्य पदक जितेका छन् ।

छात्रतर्फको खेलमा ४२ केजीतर्फ पारागनका डेनिस सांगाछेले स्वर्ण, पद्म माविका सुन्दर तामाङले रजत, वागिश्वरी माविका अजय मोक्तानले र आर्दश माविका विजय लामाले कास्य पदक हात पारे भने छात्रतर्फ नै ४७ केजी तौलमा माउन्ट एभरेष्टका एरिश शर्माले स्वर्ण, सैनिक आवासीय माविका सुजन श्रेष्ठले रजत र बागिश्वरी माविकै मदनकुमार थापा एवं विशालकुमार शाहले कास्य पदक हात पारेका छन् ।

छात्रतर्फ ५२ केजी तौल समूहमा भने आदर्श आजाद माविका प्रवीण लामाले स्वर्ण, समता माविका दिनेश लामाले रजत र बागिश्वरी माविका विजय मोक्तान र आदर्श आजाद माविका सिर्जन श्रेष्ठले कास्य पदक हात जितेका छन् ।

काँटातर्फ भने छात्रतर्फबाट पारागनका डेनिस सांगाछेँ प्रथम, माउन्ट एभरेष्टका एरिश शर्मा द्वितीय र आर्दश आजादका प्रवीण लामा तृतीय भएका छन् । त्यस्तै छात्रा तर्फभने सैनिककी वेली लामा प्रथम, डेनिसकी शान्ता योञ्जन द्वितीय र डेनिसकै सजिना लामा तृतीय भएको समितिका उपाध्यक्ष श्याम सुन्दर बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी भने डेनिस सांगाछेँ र शान्ता योञ्जन घोषित भएका छन् । सात वटा खेल भइरहेको प्रतियोगिता यही चैत २७ गते सम्पन्न हुनेछ । रासस

सम्बन्धित समाचार

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
Breaking News

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको  सुझाव
खेलकुद

क्यान कार्यसमिति निलम्बन गर्न राखेप छानबिन समितिको सुझाव

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

खेलकुद

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

राखेपद्वारा टी– २० लिगबारे छानबिन गर्न समिति गठन
खेलकुद

राखेपद्वारा टी– २० लिगबारे छानबिन गर्न समिति गठन

त्रिभुवन आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
खेलकुद

त्रिभुवन आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.