Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा अप्रिल १७ भित्र उम्मेदवारी दर्ता आह्वान

चैत्र २५, २०७५ १२:०० मा प्रकाशित
एनआरएनए अमेरिकामा अप्रिल १७ भित्र उम्मेदवारी दर्ता आह्वान
Share on FacebookShare on Twitter

अमेरिका अप्रिल ७ ।  एनआरएनए अमेरिकाको सन् २०१९–२०२१ को नयाँ कार्यसमितिका लागि निर्वाचन समितिले आइतबार उम्मेदवारी दर्ता आह्वान गरेको छ । विधानले तोकेको मापदण्ड पुरा गरेका सदस्यहरूले अप्रिल १७ तारिख मध्यरात अगाडिसम्म आफ्नो उम्मेदवारी दाखिला गरिसक्नु पर्ने छ ।

 

उम्मेदवारी दर्ता फर्मसँगै अध्यक्षका दाबेदारहरूले २ हजार डलर, वरिष्ठ उपाध्यक्ष र महासचिवका निवेदकले १५ सय डलर क्षेत्रीय उपाध्यक्षले १३ सय डलर, सचिव र कोषाध्यक्षले एक हजार डलर, सह कोषाध्यक्षले ८ सय डलर र बाकी पदहरूमा ७ सय डलर बुझाउनु अनिवार्य छ ।

 

 

च्याप्टर अध्यक्षका आवेदकले ५सय,  उपाध्यक्ष र महासचिवले ३ सय बुझाउनु पर्ने छ । एनआरएनए एनसीसी अमेरिकाको माताहातमा २० स्टेट च्याप्टरहरू रहेका छन् । केन्द्र र च्याप्टरमा गरी करिब ३ सय भन्दा बढिले उम्मेदवारी दाखिला गर्न सक्ने अनुमान गरिएको छ ।

 

 

२३ अप्रिलमा उम्मेदवारहरूको सुची सार्वजनिक गरिने छ । अप्रिलको २४ र २५ तारिख उम्मेदवारी माथि दाबी विरोधको समय राखिएको छ । मे ३ तारिख सम्म आवेदकले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । मे ७ तारिख उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुने छ । मे १८ तारिख देखि १९ तारिख मध्यरात सम्म मतदानका लागि समय तय गरिएको छ । जुलाई ६ तारिख निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्ने छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result