Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अध्यक्षमा सुर्य लम्सालको पनि उम्मेदवारी

चैत्र २५, २०७५ २:४० मा प्रकाशित
एनआरएनए अमेरिकाको अध्यक्षमा सुर्य लम्सालको पनि उम्मेदवारी
Share on FacebookShare on Twitter

बद्रि गौतम- दूरबिन नेपाल 

 

 न्युयोर्क अप्रिल ७ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका लागि सूर्य लम्सालले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । सामाजिक सञ्जाल मार्फत पहिले नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका लम्सालले आइतबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा अध्यक्षमा दावेदारी प्रस्तुत गरेका हुन् ।

 

सक्षम एनआरएनए र समृद्ध नेपालको नारा दिँदै चुनावी मैदानमा उत्रिएका लम्सालले एनआरएनए अमेरिकाको उत्थान र विकासको आफ्नो अवधारणा पेस गर्दै, अहिले एनआरएनए अमेरिकाले सबैलाइै समेट्न नसकेको राजनीतिक खिचातानीको सिकार भएको तथा पदलोलुप प्रवृत्तिका कारण कमजोर भएका आरोप पनि लगाए । लम्सालले एनआरएनए अमेरिकाको सुधारको लागि आफ्नो खाका र गर्ने कार्य विवरण पेस सार्वजनिक गर्दै आफुनै सक्षम रहेको प्रष्टिकरण पनि दिए ।

 

 

उम्मेदवारी घोषणा कार्यक्रममा सहभागीहरूको जिज्ञासाको उत्तर दिँदै अध्यक्षका प्रत्यासी लम्सालले आफूले नेतृत्व गर्ने एनआरएनए बलियो र सबै नपालीको साझा संस्था बन्ने, र नेपाल सरकारबाट पाउन सकिने सेवा सुविधा पनि दिलाउने प्रतिबद्धता व्यक्त गरे । पेशाले इन्जिनियर रहेका लम्सालको उम्मेदवारी घोषणा कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 

सहभागीहरूले लम्सालले प्रस्तुत गरेको अवधारणाको प्रशंसा गर्दै उनलाई जितको लागि शुभकामना समेत दिएका थिए । एनआरएनए अमेरिकाको सन २०१५ – १७ को कार्यकालका लागि सदस्य पदमा राम्रो मतका साथ विजयी भएका लम्साल अघिल्लो निर्वाचनमा महासचिव पदमा पराजित भएका थिए । सबैभन्दा धेरै मतदाता रहेको न्यु योर्क सहरमा बसोबास गर्दै आएका लम्साललाई आगामी निर्वाचनमा बलियो प्रतिस्पर्धी मानिएको छ ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result