Sunday, February 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल

चैत्र २८, २०७४ १:२३ मा प्रकाशित
पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल

gf/fsf] cGt/lqmofdf cWoIf bfxfn g]kfn Pzf]l;P;g ckm ¥oflˆ6ª Ph]lG;h -gf/f_n] sf7df8f}Fdf a'waf/ cfof]hgf u/]sf] cGt/lqmof sfo{qmddf pTs[i6 ;fxl;s hnofqf ug]{nfO{ k'/:sf/ k|bfg ub}{ g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २८ चैत / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको छ ।

नेपाल एसोसियसन अफ -याफटिङ एजेन्सिज (नारा) द्वारा आज यहाँ आयोजित साहसिक जलयात्रा (-याफटिङ) पर्यटन ः वर्तमान र भविष्य विषयक अन्तक्रिया कार्यक्रममा उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण भएको नेपालमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले छिमेकी राष्ट्रहरुलाई मात्र लक्षित गरी निश्चित प्रतिशत पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सकेमा देशको आर्थिक स्थिति मजबुद हुने विचार राख्नुभयो ।

नेपाली काँगेसका केन्द्रीय सदस्य गगन थापाले पर्यटन नै देश विकासको मुख्य औजार भएकाले यसको विकासतर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतले राज्यले नदी नालाको बारेमा छुट्टै नीति बनाउनुपर्ने भन्दै धादिङ जिल्लामा बगेको नदीलाई हाइड्रोको स्वीकृति दिन नहुने विचार व्यक्त गर्नुभयो ।

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले आफुखुसी ¥याफटिङ सञ्चालन गर्नेहरुलाई राज्यले नियन्त्रणमा लिनुपर्ने भन्दै -याफटिङ गर्न लायक स्थानहरुमा जलविद्युत् उत्पादन गर्न नहुने विचार व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

बिबिध

सुरक्षा निकायका अधिकारीलाई आफूखुसी नेता र कूटनीतिक पदाधिकारीसँग भेटघाट नगर्न निर्देशन

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान
अमेरिका समाचार

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक
बिबिध

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक

कांग्रेसले भाडाका बुद्धिजीवी प्रयोग गरेर घोषणापत्र लेखेको हो: अध्यक्ष ओली
बिबिध

कांग्रेसले भाडाका बुद्धिजीवी प्रयोग गरेर घोषणापत्र लेखेको हो: अध्यक्ष ओली

बिबिध

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शनिबार शैलीसँगै सयौंले मिशन पीक हाइकिंग गर्ने
Breaking News

शनिबार शैलीसँगै सयौंले मिशन पीक हाइकिंग गर्ने

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.