Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेनपावरको स्तर निर्धारण गर्ने वेभसाइट सञ्चालनमा

चैत्र २९, २०७४ १:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ चैत / वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ ।

उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्ने छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले शुरु गरेको वेभसाइट www.recruitmentadvisor.org ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने छ । यो वेभसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ शुरु भएको छ ।

यस वेभसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा रहेका छन् । वेभसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आइटियुसीसँग सहकार्य गरेको छ ।

आइटियुसीको माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर (एमआरए) परियोजनाकी व्यवस्थापक इरा रच्मावतीका अनुसार यस वेभसाइटले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनीको छनोट गर्न मद्धत गर्नेछ ।

उहाँले वैदेशिक रोजगारका क्रममा रहेका वा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको मूल्याङ्कनका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धारण हुने भएको र सो जानकारीले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनी छनोट गर्न सहयोग गर्ने बताउनुभयो ।

नेपालमा हाल एक हजार भन्दा धेरै मेनपावर कम्पनी छन् । ती सबै मेनपावर कम्पनीको नामसहितको सूची वेभसाइटमा राखिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result