Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रको जवाफ आएपछि निर्णय गर्छु: सूर्य लम्साल

चैत्र २९, २०७५ ६:१० मा प्रकाशित
पत्रको जवाफ आएपछि निर्णय गर्छु: सूर्य लम्साल
Share on FacebookShare on Twitter

अमेरिका ।

तिन वुदे माग पत्रको जवाफ आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने एनआरएनए अमेरिका अध्यक्ष पदका उम्मेदवार सूर्य लम्सालले बताएका छन् । अध्यक्ष डाक्टर केशव पौडेललाई सम्बोधन गर्दै लम्सालले लेखेको पत्रमा निर्वाचन समिति निष्पक्ष नभएको, सदस्यताको अन्तिम समयमा सरभर सुस्त र नचल्ने बनाइएको सम्बन्धमा छानबिन र सदस्यता भेरिफिकेशन पछिको समयमा सदस्यहरूको विवरणलाई कसले कसरी निगरानी गर्‍यो लगायतका विषयमा २४ घण्टा भित्र जानकारी उपलब्ध गराउन भनिएको छ ।

यसै विषयमा दूरबिन नेपालमा समाचार प्रकाशित भएपछि प्रतिक्रिया दिँदै लम्सालले भने “मैले बिहीबार दिउसो पत्र पठाएको हो । मुद्धाका लागि गरिएको हैन । २४ घण्टा पछि म पब्लिकमा जान्छु भनेको छु ।”

लम्सालले पत्रको जवाफ आएपछि सहयोगी, अरू उम्मेदवार र आम मानिसको भावना अनुसार कसरी अगाडि बढ्ने भनेर निर्णय लिने बताए । पहिला पनि समय थियो अन्तिम समयमा पत्र पठाउनु र माग गर्नुको अर्थ के हो ? भनी दूरबिन नेपालले गरेको प्रश्नमा लम्सालले भने “मैले औपचारिक हिसाबले उम्मेदवारी घोषणा गरेपछि मात्र सबै विषयमा थप प्रस्ट हुन र अरूलाई पनि बुझाउनु पर्ने भयो त्यसैले पत्र लेखेको हुँ ।”

निर्वाचन रोक्ने मनसायले तपाइले यो काम गर्नु भएको हो भन्ने धेरैको बुझाइ रहेको छ नि भनी गरिएको अर्को प्रश्नको जवाफ लम्सालले समयमा चित्तबुझ्दो जवाफ आएमा निर्वाचन प्रक्रियामा बाधा नपुग्ने बताए ।

चित्त बुझ्दो जवाफ आएन भने उम्मेदवारी दाखिला गर्नु हुन्छ की हुन्न भन्ने प्रश्नमा लम्सालले भने “यसको जवाफ अहिले नै दिनु धेरै हतार हुनेछ ।”

जवाफ चित्त नबुझे तपाईँ अदालत जानुहुन्छ ? भनी गरिएको प्रश्नमा लम्सालले भने “अरू उम्मेदवार र आम समुदायको सल्लाह र भावना अनुसार निर्णय गर्छु । यस बारेमा मेरो थप भनाई अहिलेलाई केही छैन ।”

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result