Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै

चैत्र २९, २०८१ ७:५३ मा प्रकाशित
न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै
Share on FacebookShare on Twitter

सानफन्सिस्को। नेपाली नयाँ वर्षको अवसर पारेर योपटक क्यालिफोर्निया सान फन्सिस्को बेएरिया क्षेत्रमा ‘प्रथम नयाँ वर्ष मेला २०८२’ आयोजना गरिएको छ।

ठूलो संख्यामा नेपालीको बसोबास रहेको यो क्षेत्रमा नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षणसँगै नेपालीका स्वामित्वका व्यवसाय र नेपालीमुलका व्यवसायीको प्रवर्धन गर्ने उद्देश्यले यस्तो मेला गर्न लागिएको हो।

मेला यसक्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघ संस्थासँगको समन्वयमा नेपाली एशोसियन अफ नर्दन क्यालिफोर्निया ९न्यान्स०ले गर्न लागेको हो।

अघिल्ला वर्षहरुमा न्यान्सले भेटघाट र मनोरञ्जनका हिसाबले पिकनिक गर्दै आएको थियो ।
यसवर्ष यसक्षेत्रमा आफ्नै सामुदायिक भवन खरिद गरिसकेको परिप्रेक्षमा नयाँ वर्षलाई नयाँ ढंगले मनाउँन मेलाको अवधारणा ल्याइएको अध्यक्ष प्रितेश कार्कीले जानकारी दिए।
आगामी आइतबार अर्थात अप्रिल १३ हुने मेलाका लागि हाम्रो तर्फबाट सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकको भनाई छ।

मेलामा नेपाली पहिचान र परम्परा झल्किने विभिन्न परिकारका ३ फुड ट्रकसहितका कुल ६ वटा फुड स्टल, नेपाली उत्पादनका पोषाक एवं जुत्ता, नेपाली विभिन्न खाद्य वस्तु, नेपालीले पुर्याउँदै आएका घरजग्गा कारोवार परामर्श सेवा, मनी ट्रान्सफर सेवा, ज्योतिष परामर्शलगायतका २० भन्दा बढी स्टल र बालबालिकाका लागि विभिन्न खेल, डिजे र फोटोग्रफी मेलाका प्रमुख आकर्षण हुनेछन्।

मेला अवधि अर्थात् दिनभर विभिन्न धार्मिक र मौलिक भजन, योगा, नृत्य, गायन तथा साहित्यीक कार्यक्रमसमेत संचालन हुने न्यान्सले जनाएको छ। मेलामा २५ भन्दा बढी राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुका प्रस्तुति रहनेछन्। अतिथि कलाकारका रुपमा पप गायीका नलीना चित्रकारका विशेष प्रस्तुति रहनेछ। विभिन्न चरणका राफल चिठ्ठासमेत संचालन गरिने विजेताका लागि आकर्षक पुस्कारसमेत राखिएको छ।

मेलामा आउँने फुड ट्रक, खाना तथा अन्य नेपाली बस्तु र उत्पादनका स्टल, प्रस्तुति दिन कलाकार, साहित्यीक प्रस्तुतिसमेत छनौट सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको थियो।

कार्यक्रमस्थलको सरसफाई, मेलामा उपस्थित जनसमुदायको बसाई एवं लाइन व्यवस्थापनसहितका विविध कामका लागि २ दर्जन भन्दा बढी स्वयमसेवक मेला स्थल र पार्किङस्थलाई तालिम प्राप्त सुरक्षा गार्डबाट सुरक्षाप्रदान गरिनेछ।

सार्वजनिक यातायात वाट वा बसबाट वरपरका स्टेसनसम्म आइपुगेका आगन्तुकलाई कार्यक्रमस्थलसम्म आउन आश्यकताको आधारमा गाडी सुविधासमेत दिनसक्नेगरी हामीले तयारी गरेका छौ।

सामुदायिक भवन खरिद अभियानमा टेवा पुराउँन छुट्नु भएका वा अभियानमा यसअघि नै सहयोग गरेर पनि त्यसलाई बढाउन चाहाने दाताहरुलाई लक्षित गरेर बेग्लै सहयोग संकलन काउन्टरसमेत राखिने न्यान्सका सदस्य दीपक दाहालले जानकारी दिए।
दाहालका अनुसार नेपाली नयाँ वर्षलाई कम्युनिटी सेन्टर र समुदायका हितमा दान गरेर सुरुवात गर्न चाहनेहरुलाई लागि दिनभरै सहयोग हस्तान्तरण र सम्मानको कार्यक्रम गरिनेछ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result