Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सन्नि सगरमाथाको नयाँ बर्षको पिकनिक शनिवार

सयौं नेपालीहरु सहभागी हुने

चैत्र ३०, २०७९ ११:३५ मा प्रकाशित
सन्नि सगरमाथाको नयाँ बर्षको पिकनिक शनिवार
Share on FacebookShare on Twitter

सन्निभेल क्यालिफोर्निया । सन्नि सगरमाथा समाजले नयाँ वर्ष २०८० शुभकामना आदानप्रदान कार्यक्रम आगामी शनिवार अर्थात अप्रिल १५ मा गर्ने भएको छ । विगत लामो समयदेखि समाजले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान एवं बनभोज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
बनभोज कार्यक्रमका संयोजक नवराज तिवारीले दिएको जानकारी अनुसार यस बर्षको कार्यक्रम Baylands Park 999 E. Caribbean Dr. Sunnyvale मा बिहान ११ बजेवाट शुरु हुनेछ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा स्यानफ्रान्सिस्को बे एरिया र आसपास क्षेत्रका झण्डै २ हजार नेपालीहरु सहभागी हुने अनुमान गरिएको संयोजक तिवारीले बताए । उनले लामो लाइनमा बस्नुपर्ने झण्झटवाट मुक्त हुन https://sunnysagarmathasamaj.org/etn/sss-new-year-picnic-2080 वाट अनलाइन टिकट लिन र कार्यक्रमको भरपुर मनोरन्जन लिन समेत अनुरोध गरेका छन् ।

बनभोज कार्यक्रमका संयोजक नवराज तिवारी

“यसपटकको पिकनिकलाई स्वादिष्ट भोजनको अलावा राफल चिट्ठा र उपहारहरु पनि राखिएको छ”, तिवारीले भने । साना वालवालिका र सिनियर सिटिजनहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको र बयस्कहरुलाई २५ डलर शुल्कको ब्यवस्था गरिएको उनले बताए

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result