स्यानफ्रान्सिस्को
बे एरियामा चेन रेष्टुरेण्टको रुपमा संचालनमा आएको ‘गुर्खा किचेन’को नयाँ शाखा स्यान रमनमा विस्तार गरिएको छ । ‘गुर्खा किचेन’ रेष्टुरेण्टको स्यान रमन सिटीका मेयर डेभ हड्सनले गत विहिवार औपचारिक रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
सन् २०१९ मा सन्निभेलवाट शुरु भएको ‘गुर्खा किचेन’ले छोटो समयमा पाएको ब्यावसायिक सफलता नै शाखा विस्तारको जग भएको संचालक नारायण खनालले बताए ।

संचालक नारायण खनालका अनुसार स्यानहोजेमा थप शाखा विस्तारको कार्य भइरहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-