Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनप्रतिनिधिलाई अविभावक हुन आव्हान

बैशाख १, २०७५ १२:०० मा प्रकाशित
Share on FacebookShare on Twitter

हेटौँडा, १ बैशाख/ प्रदेश नं ३ मा पाँच हजार ८६९ विपन्न बालबालिकाले जनप्रतिनिधिलाई अविभावक बनाउन पाउने भएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले भर्ना अभियान सफल बनाउन सबै जनप्रतिनिधिलाई यस्तो निर्देशन दिनुभएको हो । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले प्रदेश नं ३ का सबै जननिर्वाचित प्रतिनिधिले कम्तीमा एकजना विद्यालय जाने उमेर भएका तर पारिवारिक समस्याको कारण जान नसकेका विद्यार्थीहरुको अविभावक हुन निर्देशन दिनुभएको हो ।

प्रदेश ३ का तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४२ नगरपालिका र ७३ वटा गाउँपालिकाको एक हजार १३२ वडाबाट निर्वाचित जनप्रतिनिधिले एक÷एक जना बच्चाको अविभाकत्व ग्रहण गर्दा धेरै बालबालिका शिक्षित हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आफू पनि विद्यार्थीको अविभावक बन्दै विद्यार्थीलाई भर्ना गर्ने जानकारी दिनुभयो । उहाँले मकवानपुरको मनहरि गाउँपालिकामा आफूले जिम्मेवारी लिने बच्चाको खोजी गरिरहेको बताउनुभयो । साथै सबै जनप्रतिनिधिले बच्चाका लागि पाँच वर्षसम्म अविभाभकको भूमिका निभाउने र सम्पूर्ण खर्च व्यहोर्ने जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result