Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर मापन गर्नुपर्छ

बैशाख ६, २०७५ ४:०६ मा प्रकाशित
विषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर मापन गर्नुपर्छ
Share on FacebookShare on Twitter

विराटनगर, ६ वैशाख / प्रदेश नं. १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताउनुभयो ।

सरिता थापाले संंखुवासभाका तीन स्थानीय तहलाई राष्ट्रिय सडक यातायातको सञ्जालसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

वसन्त बानियाँले मेची नदीमा तटबन्ध निर्माण गरी छेउमा सडक विस्तार गर्नुपर्ने तथा झापामा हात्ती नियन्त्रणका लागि दीर्घकालीन व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभयो ।

नारायणबहादुर मगरले सप्तरीको भेडिया–उदयपुर–नाम्चे सडकलाई राष्ट्रिय योजना आयोगमा राख्नुपर्ने तथा नदी नियन्त्रण व्यवस्थापन गर्र्नुपर्ने बताउनुभयो ।

शिवनारायण गनगाईले रतुवा तथा बक्राहा नदीको बाढी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।

रामचन्द्र लिम्बूले धनकुटाको सुन्तला खेतीका किसानलाई अनुदान दिनुपर्ने र झापाको गौरादह वडा नं १ र ६ सडकलाई कालोपत्रे गर्नुपर्ने बताउनभयो ।

विष्णु तुम्बाहाम्फेले युरोपियन संघले निर्वाचन सम्बन्धमा दिएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न १ः०० बजे बस्नेछ । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result